इरान VS मोरक्को: पहिलो हाफ गोलरहित बराबरी - Naya Patrika
eNaya Patrika
  • ePaper

इरान VS मोरक्को: पहिलो हाफ गोलरहित बराबरी

जारी फिफा विश्वकप २०१८ मा इरान र मोरक्को बीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । खेलको सुरुवातमा मोरक्को इराकमाथि हाबि भएपनि मध्यान्तरसम्म आइपुग्दा इरान काउन्टर अट्याकमा उत्रीएको छ । कुनै पनि टिमले गोल गर्न नसकेपछि थपिएको २ मिनेटमा पनि कसैले गोल गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु