सेनेगल VS कोलम्बिया [LIVE UPDATE]

सेनेगल vs कोलम्बिया (LIVE UPDATE)

सेनेगल VS कोलम्बिया [LIVE UPDATE]
समाप्त ।
९०+४' । सेनेगल कोलम्बियासँग १-० गोल अन्तरले पराजित ।
९०' । खेलमा ४ मिनेट समय थप भएको छ ।
८६' । सेनेगलका नियाङ बाहिरिएका छन् भने उनको स्थानमा साको मैदान प्रवेश गरेका छन् ।
८३' ।  कोलम्बियाका युरिबेको स्थानमा लेर्मा मैदान प्रवेश गरेका छन् ।
७४' । कोलम्बियाका लागि मिनाले गरेको प्रहार गोलमा परिणत भएको छ ।
७१' । खेलमा कोलम्बिया हाबि भएको छ । सेनेगल ४० र कोलम्बिया ६० प्रतिशत बललार्इ नियन्त्रणमा राखेर खेलिरहेका छन् ।
५६' ।कोलम्बियाले राम्रो गोल अवसर चुकाएको छ । मोजिकाको सटिक क्रसमा डिबक्स भित्र कप्तान राडमेल फाल्काओको प्रहार पोस्ट भन्दा बाहिर
कोलम्बिया र सेनेगलबीचको दोस्रो हाफ सुरु
४५+३' । खेलको पहिलो हाफ गोलरहित बराबरीमा ।
४५+२' । खेलमा कोलम्बियाले बलमाथिको नियन्त्रण बढाएको छ ।
४५' । कोलम्बियाका मोजिकाले पहेँलो कार्ड पाएका छन् ।
४५' । खेलमा १ मिनेट समय थप भएको छ ।
३७' ।  सेनेगलले खेल बराबरी खेले पनि अघिल्लो चरण पुग्छ भने कोलम्बियाले जित्नै पर्ने दबाब छ ।
३५' । समूह 'एच' मा रहेको सेनेगलको ४ र कोलम्बियाको ३ अंक छ ।
३०' । सेनेगलले खेलमाथिको आफ्नो दबाबलार्इ एकाएक बढाएको छ ।
२५' । क्वेन्ट्रोको उत्कृष्ट प्रहार गोल हुन सकेन ।
कोच वाच ! सेनेगलको बढ्दो लय ।
१८' । सेनेगलले पाएको पेनाल्टी नतिजामा परिणत हुन सकेन ।
१७' । पेनाल्टी !
१२' । क्विन्टेरोको प्रहारलार्इ सेनेगलका गोल किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
१०' । सेनेगलले फ्रि किकको अवसर पाएको छ । तर कोलम्बियाले हेडिङ मार्फत क्लियर गरेको छ ।
५' । बलमा सेनेगलले नियन्त्रण बनाएको छ ।
कोलम्बिया र सेनेगलबीचको खेल सुरु भएको छ ।