कोलम्बिया vs जापान (LIVE UPDATE)

कोलम्बिया  vs  जापान ( LIVE UPDATE)
समाप्त
जापान विजयी
कोलम्बिया  (१ - २)  जापान
९०+४'। कोलम्बियाको अथक प्रयास ।
९०+३'। कोलम्बियाको प्रहार अाकासिएको छ ।
९०+२'। कोलम्बियाको प्रहारको उत्कृष्ट बचाउ गरे किपरले ।
९०+२'। कोलम्बिया आक्रामक बन्ने कोसिस गर्दै ।
कोलम्बिया  (१ - २)  जापान
९०'। खेलमा ५ मिनेट समय थप भएको छ ।
८९'। कोलम्बियाको प्रहारलार्इ जापानले उत्कृष्ट बचाउ गरेको छ ।
८७'। कोलम्बियाले निकालेको अवसरलार्इ जापानले विफल पारको  छ ।
८५'। कोलम्बियाका जेम्सले पहेँलो कार्ड पाएका छन् ।
८१'। जापानको हेडिङ खेर गएको छ ।
७७'। कोलम्बियाको अर्को प्रहारलार्इ किपरले बचाएका छन् ।
७७'। कोलम्बियाले गरेको प्रहार आकासिएको छ ।
७६'। कोलम्बियाले बनाएको निकै राम्रो अवसरलार्इ जापानले आउट गरेको छ ।
७५'। जापानले कोलम्बियामाथि दबाब बनाएको छ ।
७३'। कोलम्बिया जवाफको लागि निकै राम्रो प्रयास गरिरहेको छ ।
७३'। जापानले हेडमार्फत सुन्दर गोल गर्न सफल भएको छ ।
७२'। जापानले गोल गरेको छ ।
GOAL......................................!
७२'। जापानले बनाएको निकै राम्रो प्रहार विफल भएको छ ।
६८'। कोलम्बियाले बनाएको अवसरलार्इ जापानले विफल तुल्याएको छ ।
६६'। जापानले पाएको कर्नरको अवसरलार्इ सदुपयोग गर्न सकेन ।
६६'। जापानले बनाएको निकै राम्रो अवसरलार्इ कोलम्बियाले क्लियर गरिदिएको छ ।
६४'। कोलम्बियाका बारयसले पहेँलो कार्ड पाएका छन् ।
६२'। जापानका खेलाडीहरूले  राम्राे सँग पास गरिरहेका छन् ।
५५'। जापानका खेलाडीले राम्राे प्रहार गरे पनि गाेल हुन सकेन ।
५३'। जापानकाे खेलाडीकाे प्रहार कोलम्बियाका गाेल रक्षकले राेकेका छन् ।
५१'। दुवै टिमले निकै राम्राे खेलिरहेका छन् ।
कोलम्बिया  (१ - १)  जापान
४२+१'।  पहिलाे हाफको समाप्तिमा दुवै  टिमले १-१ गोल गरेका छन् ।
४५'। समय १ मिनेट थप गरिएकाे छ
४२'। कोलम्बियाका खेलाडीले प्रहार गरेकाे गाेल जापानका गाेल रक्षकले बचाए ।
३३' । कोलम्बियाले निकालेको निकै राम्रो अवसरलार्इ जापानका किपरले बचाएका छन् ।
३१' । जापानको निकै राम्रो प्रहार चुकेको छ ।
२६' । बल जापानको नियन्त्रणमा ।
२५' । कोलम्बियाले कर्नरको अवसर पाउको छ । तर जापानले क्लियर गर्न सफल भयो ।
२४' । जापानले बनाएको अवसरलार्इ कोलम्बीयाले विफल तुल्याएको छ ।
२३' । जापानले लामो पासमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
२०' । जापान १-० को अग्रतामा ।