पनामा vs ट्युनिसिया [LIVE UPDATE]

पनामा vs ट्युनिसिया (LIVE UPDATE)

पानामा vs ट्युनिसिया [LIVE UPDATE]
समाप्त ।
९०+५' । पानामालार्इ २-१ ले पराजित गर्दै ट्युनिसिया विजयी ।
९०+३' । खेलमा ५ मिनेट समय थप ।
८१' । पानामाका लागि खेलिरहेका गोमेजले पहेँलो कार्ड पाएका छन् ।
७१' । ट्युनिसियाका बद्रिले पहेँलो कार्ड पाएका छन् ।
६६' । ट्युनिसियाका लागि खाज्रीले गोल गरेाका छन् ।
GOAL....................!
५५' । १-१ अंक बाँडेका छन् दुवै टिमले जसलार्इ अगाडिका लागि कुनै लक्ष्य छैन यो विश्वकपमा ।
५१' । ट्युनिसियाका लागि बेन युसुफले गरेको  प्रहार गोलमा परिणत भएको छ।
GOAL............................!
४८' । बल ट्युनिसियाको नियन्त्रणमा ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
४५+२' । खेलको पहिलो हाफमा पानामाको १-० गोलको अग्रतामा ।
४५' । खेलको पहिलो हाफमा २ मिनेट समय थप ।
४४' । ट्युनिसियाका सेसीले पहेँलो कार्ड पाएका छन् ।
३३' । ट्युनिसियाका मेरिहाले   पानामाका रोड्रिगेजको पासमा आत्मघाति  गोल बनाएका छन् ।
२०' । बल ट्युनिसियाको नियन्त्रणमा । पानामा रक्षात्मक बन्दै ।
ट्युनिसिया र पानामा दुवै टिम यो खेल सकिनु अघि नै समूह चरणबाटै बाहिरि सकेकै छन् । यद्दपी जित र हारको कसको हुन्छ भन्ने विषय भने बाँकी छ । यो समूहबाट बेल्जियम र ट्युनिसिया यसअघि नै छनोट भइसकेका छन् । विजेताका लागि भिडन्त जारी छ ।
५' । पानामाले पाएको फ्रि किकको अवसर ट्युनिसियाले सजिलै क्लियर गरिदिएको छ ।
पानामा र ट्युनिसियाबीच समूह 'जी' अन्तर्गत अन्तिम खेल सुरु भएको छ ।