इंग्ल्यान्ड vs बेल्जियम [LIVE UPDATE]

इंग्ल्याण्ड vs बेल्जियम (LIVE UPDATE)

इंग्ल्यान्ड vs बेल्जियम [LIVE UPDATE]
समाप्त । 
९०+३' । इंग्ल्यान्डलार्इ १-० ले पारजित गर्दै बेल्जियम बन्यो समूह विजेता ।
९०' । खेलमा ३ मिनेट समय थप ।
८२' । इंग्ल्यान्डले पाएको कर्नरको अवसरलार्इ बेल्जियमले सजिलै क्लियर गरेको छ ।
८०' । जो गोलपोस्टभन्दा माथिबाट बाहिरिएको छ । इंग्ल्यान्डले फेरि पनि बराबरी गर्ने अवसर गुमाएको छ। ७९' । इंग्ल्यान्डले फ्रि किकको अवसर पाएको छ ।
७४' । बेल्जियमका बर्माइलिनको स्थानमा कोम्पनी मैदान प्रवेश ।
७१' । बेल्जियमल फ्रि किकको अवसर पाएको छ । तर गोलमा परिणत हुन सकेन ।
६५' । इंग्ल्यान्डले बराबरी गर्ने अवसर गुामाएको छ ।
६२' । इंग्ल्यान्डको उत्कृष्ट प्रहार गोल हुनबाट चुकेको छ ।
५३' । इंग्रल्यान्डले फ्रि किकको अवसर पाएको छ । एलेक्जन्डर अर्नोल्डको प्रहार गोलमा परिणत हुन सकेन ।
५१' । बेल्जियमका लागि जानुजाजले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको छ ।
५१' । बेल्जियमले गोल गरेको छ।  अब इंग्लयान्डले जवाफी गोल गर्न नसके दोस्रो हुनुपर्नेछ ।
GOAL..............................................!
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
दुवै टिम २ जित र ८ गोल गरेको र २ गोल खाएको अवस्थामा ।
४५' । खेलको पहिलो हाफ गोलरहित बराबरीमा ।
४०' । जो विजेता र उपविजेताका लागि भिडन्तमा छन् ।
जो मैदानमा होइन बेन्चमा छन् । 
१९' । बेल्जियमका टिएलसम्यानले पहेँलो कार्ड पाएका छन् ।
१९' । बल इंगल्यान्डको नियन्त्रणमा रक्षात्मक बन्दै बेल्जियम ।
समूहको शीर्षमा रहेको इंग्ल्याण्ड र दोस्रोमा रहेको बेल्जियमबीच यही खेलबाट विजेता र उपविजेता टुंगो लाग्नेछ । दुवै देश अन्तिम १६ मा पुगिसकेका छन् ।
८' । बेल्जियमका लागि टिएलम्यान्सले गरेको प्रहार अाकासिएपछि गोल हुन सकेन ।
२' । राम्रो अवसर भएपनि कमजोर पासका कारण इंगल्यान्डले अवसरलार्इ चुकाएको छैन ।
इंग्ल्यान्ड र बेल्जियम बीचको समूह चरणको अन्तिम खेल कालिनिङगार्ड स्टेडियममा सुरु भएको छ ।