बेल्जियम VS ट्युनिसिया [LIVE UPDATE]

बेल्जियम vs ट्युनिसिया (LIVE UPDATE)

बेल्जियम VS ट्युनिसिया [LIVE UPDATE] बेल्जियम  (5 - 2) ट्युनिसिया
समाप्त।
बेल्जियमले ५-२ को उत्कृष्ट जित निकालेको छ । योसँगै ट्युनिसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ भने बेल्जियम अन्तिम १६ मा पुगेको छ ।
९०+३' । ट्युनिसियाका लागि खज्रिले गरेको प्रहार गोलमा परिणत भएको छ ।
GOAL.....................!
९०' । खेलमा ३ मिनेट समय थप भएको छ ।
९०' । बेल्जियमका लागि बात्सुयइले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको  छ ।
GOAL.....................!
८८' । बेल्जियमले पाएको कर्नर गोलमा परिणत हुन सकेन ।
८६' । बेल्जियमका मर्टेन्सलार्इ टिएलिमेन्सले रिप्लेस गरेका छन् ।
८१' । बेल्जियम आक्रामक बन्दैं । किपरको उत्कृष्ट बचाउ ।
८०' । बेल्जियमको उत्कृष्ट प्रहार पोलमा लागेर फिर्ता भएपछि गोल हुन सकेन ।
७५' । बेल्जियमका लागि बात्सुयइले गरेको प्रहार किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
७०' । बेल्जियमको अफ साइड भएको छ, त्यसैमा किपरले बल नै रोकेपछि गोल हुने अवसर चुकेको छ ।
६९' । ट्युनिसियाले फ्रि किक पाएको छ । तर बल आउट भएको छ ।
६८' । बेल्जियमको निकै लामो पास सदुपयोग हुन सकेन ।
६७' । बेल्जियमका कप्तान हजार्ड मैदानबाट बाहिरिएका छन्, उनको स्थानमा बात्सुयइ मैदान प्रवेश गरेका छन् ।
६५' । ट्युनिसियाले कर्नरको अवसर सदुपयोग गर्न सकेन ।
६५' । बल ट्युनिसियाको नियन्त्रणमा धेरै गएको छ ।
६३' । हजार्डको पास मिस भएको छ ।
६३' । मैदानमा वर्षा भइरहेको छ, यद्दपी खेल भनेर जारी छ ।
६१' । ट्युनिसियाले निकाले लामो प्रहारलार्इ बेल्जियमले क्लियर गरेको छ ।
६१' । बेल्जियमका लागि  क्यारेस्कोभले गरेको प्रहार गोलपोस्टको पोलमा लागेर फर्किएको छ ।
६०' । बेल्जियमको लामो पासमा काउन्टर अट्याक गरेको ट्युनिसिया गोल गर्न असफल भएको छ ।
५८' । बेल्जियमका लागि २ गोल गरेका लुकाकु मैदानबाट बाहिरिएका छन् । उनको स्थानमा फेनाइनि मैदानमा प्रवेश गरेका छन् ।
५६' । बेल्जियमले निकालेको निकै उत्कृष्ट पास ट्युनिसियाले क्लियर गरेको छ । बलमा बेल्जियमले लगातार नियन्त्रण जारी राखेको छ ।
विश्वकपको यो संस्करणमा पोर्चुगलका रोनाल्डो र बेल्जियमका लुकाकुले सबैभन्दा बढी बराबर ४/४ गोल गरेका छन् ।
५०' । बेल्जयमका लागि हजार्डले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको छ ।
GOAL.....................!
४८' । ट्युनिसियाले निकालेको लामो पासलार्इ प्रहार गर्न असफल भएको छ ।
४६' । बेल्जियमले कर्नर पाएको छ । तर ट्युनिसियाले त्यसलार्इ सजिलै क्लियर गरेको छ ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
बेल्जियम  (3 - 1) ट्युनिसिया
४५+३' । खेलको पहिलो हाफमा निकै आक्रामक बनेको बेल्जियमलार्इ ट्युनिसियाले रोक्ने कोसिस गर्‍यो । ट्युनिसियाका तर्फबाट पनि डिफेन्ससँगै आक्रमण गर्ने राम्रो प्रयास भयो । दुवै टिमले करिब बराबरी जसो बल नियन्त्रणमा राखे । बेल्जियम  (3 - 1) ट्युनिसिया
४५+३' । ब्राजिलका लागि लुकाकुले फेरि उत्कृष्ट गोल गरेका छन् ।
GOAL.....................!
४५+२' । ब्य्रनिको उत्कृष पास सदुपयोग हुन सकेन ।
४५' । पहिलो हाफमा ४ मिनेट समय थप गरेको छ ।
४४' । बेल्जियमको पास ट्युनिसियाले क्लियर गरेको छ ।
४१' । युसुफ इनुजुरीका कारण बाहिरिएका छन् भन उनको स्थानमा अलाउने मैदान प्रवेश गरेका छन् ।
३८' । ट्युनिसियाका लागि बेनि युसुफले गरेको उत्कृष्ट प्रहार आएट भएको छ ।
३३' । बेल्जियमले निकालेको अर्को उत्कृष्ट पासलार्इ ट्युनिसियाले क्लियर गरिदिएको छ ।
३२' । बेल्जियमका म्युनियरले गरेको प्रहारलार्इ किपरले उत्कष्ट बचाउ गरेका छन् ।
३०' । ट्युनिसियाको लागि सेस्सीलेगरेको प्रहार गोलमा परिणत हुन सकेन ।
२७' । बेल्जियमको प्रहार आकासिएको छ ।
२२' । ब्रोन घाइते भएपछि ट्युनिसियाका लागि  उनको स्थानमा नागुएज मैदान प्रवेश ।
२१' । बेल्जियमको लङ पास ट्युनिसियाले विफल तुल्याएको छ ।
१८' । ट्युनिसियाका लागि ब्रोनले गरेको फ्रि किक पासको हेडिङ प्रहरा गोलमा परिणत भएको छ ।
GOAL.....................!
१६' । बेल्जिमका लागि लुकाकुको उत्कृष्ट प्रहार गोलमा परिणत भएको छ ।
GOAL.....................!
१४' । ट्युनिसियाका सस्सीले पहेँलो कार्ड पाएका छन् ।
१३' । बेल्जियमको लगातार आक्रमण जारी छ । तर ट्युनिसियाले रोक्ने कोसिस गरिरहेको छ ।
१२' । बेल्जियमको लागि डिबक्सभित्रबाट हजार्डले गरेको अर्को प्रहारलार्इ किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
११' । बेल्जियमले ट्युनिसियामाथि दबाब बढाएको छ । ६' । बेल्जियमका लागि हजार्डले गरेको पेनाल्टी गोलमा परिणत भएको छ ।
GOAL.....................!
५' । बेल्जियमले पेनाल्टी पाएको छ ।
ट्युनिसियासँग पराजित र बराबरी खेलेमा बेल्जियमले अन्तिम खेल कुर्नु पर्ने हुन्छ ।
ट्युनिसिया विरुद्ध जित निकालेमा बेल्जियम ६ अंक जोडेर नकआउट चरणमा पुग्ने छ ।
दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
बेल्जियम र ट्युनिसियाबीचको खेल स्पार्टक स्टेडियम मस्कोमा  सुरु भएको छ ।