बेल्जियम VS पानामा [LIVE UPDATE]

बेल्जियम vs पनामा (LIVE UPDATE)

बेल्जियम VS पानामा [LIVE UPDATE]
समाप्त 
बेल्जियम (३ - ०)  पानामा
९०+४' । पानामाको अवसरलार्इ बेल्जियमले क्लियर गरेको छ ।
९०+२' । पानामाको लामो सट किपरले रोके ।
९०' । ४मिनेट समय थप ।
८९' । खेलको अन्तिम मिनेटमा बेल्जियमका खेलाडी चडील मैदान प्रवेश गरेका छन् ।
८९' । तर गोल हुन सकेन ।
८८' । पानामाले फ्रि किक पाएको छ । यो उसका लागि खाता खोल्ने सुवर्ण मौका हो ।
८७' । पानामाले दबाब महसुस गरेपछि पाएका अवसरहरु लगातार गुमाइरहेको छ ।
८५' । पानामाले राम्रो अवसर गुमाएको छ । गोल नभएपछि अात्तिएका खेलाडीहरु हतारमा दबाबमा देखिएका छन् ।
८२' । मर्टेन्स बाहिरिएका छन् र टी. हाजार्ड मैदान छिरेका छन् । उनी चर्चित खेलाडी हाजार्डका भार्इ हुन् ।
८२' । बेल्जियम खेलाडी परिवर्तनको रणनीतिमा लागेको छ ।
८२' । बेल्जियमले फ्रि किक पाएको छ ।
७९' । पानामाले आक्रामक खेले पनि गोल गर्न सकेको छै न।
७८' । पानामाको अर्को प्रहार खेर गएको छ ।
७५' । लुकाकुको प्रहार गोलमा परिणत भएको छ ।
 बेल्जियम (३ - ०)  पानामा
GOAL.......................................... BEl!
७१' । पानामाले मिलाएको अवसर किपरले क्लियर गरे ।
६९' । लुकाकुको हेड गोलमा परिणत भएको छ ।
 बेल्जियम (२ - ०)  पानामा
GOAL.......................................... BEl!
६२' । बेल्जियमको प्रहारलार्इ पानामका किपरले बचाएका छन् ।
६०' । बेल्जियमले निकालेको अवसरलार्इ क्लियर पारेको  छ।
५६' । पानामाका खेलाडी गोडोएले पहेँलो कार्ड पाएका छन् ।
५४' । पानामाले पाएको कर्नर बाहिरिएको छ ।
५४' । मुरिल्लोले गरेको प्रहरा बेजियमले क्लियर गरेको छ ।
५१' ।  ब्य्रुनिले गरेको प्रहार बाहिरिएको छ ।
५०' । बेल्जियमले फेरी पनि फ्रि किक पाएको छ ।
४९' । पानमाका कुपरले पहेँलो कार्ड पाएका छन् ।
४७' । मेरटेन्सले गरेको प्रहार गोल भएको छ  ।
४७' । बेल्जियमले गोल गरेको छ ।
GOAl.............................................!
४६' । बेल्जियमको फ्रि किकलार्इ पानामाले रोकेको छ ।
४५' । दोस्रो हाफ सुरु भएको छ ।
 बेल्जियम (०-०)  पानामा
४५+२' । पहिलो हाफ गोलरहित बराबरीमा ।
४५+१' ।  पानाामाका बार्सेनासले पहेलो कार्ड पाएका छन् ।
४५' । २ मिनेट समय थप भएको छ ।
४३' । पानामाको प्रहारलार्इ किपरले बचाएका छन् ।
४३' । बल बेल्जियमको नियन्त्रणमा ।
४१' । पानामाले पाएको फ्रि किक गोलमा परिणत हुन सकेन ।
४०' । बेल्जियमको प्रहारलार्इ पानामाका किपरले सोझै बचाएका छन ।
३९' । बेल्जियमले फ्रि किक पाएको छ । तर प्रहार सिधै बाहिरिएको छ ।
३८' । पानामाले फ्रि किक पाएको छ । तर किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
३७' । बेल्जियमले फेरी कर्नर पाएको छ । तर पानामाले त्यो अवसर क्लियर गरिदिएको छ ।
 बेल्जियम (०-०)  पानामा
३६' । बेल्जियमले बनाएको अवसरलार्इ पानामाले विफल तुल्याएको छ ।
३४' । पानामाले यतिबेला कर्नरको अवसर प्राप्त गरेको थियो, तर गोल गर्न भने सकेन ।
३३' । पानामाले पनि बेल्जियमविरुद्ध निकै राम्रो जवाफ पेश गरिरहेको छ ।
३०' ।  बेल्जियमले फरी पनि कर्नर पाएको छ । तर गोल गर्न भने सकेन। आज उसले धेरै अवसरहरु पाएपनि गव्ल गृन सकिरहकव् छैन ।
२७' । बेल्जियमले पाएको फ्रि किक आकासिएको  छ ।
२५' ।  बेल्जियमको आक्रमणलार्इ पानामाले विफल पारिदिएको छ ।
२४' । बेल्जियमले कर्नर पाएको छ ।
२१' । त्यसपछि पाएको कर्नर आकासिएपछि गोल हुन सकेन ।
२०' । बेल्जियमको निकै राम्रो प्रहार चुकेको छ ।
१९' । बेल्जियमले लामो पास निकै राम्रो जमाइरहेको छ  ।
१७' । पानामाका डेभिसले पनि एलो कार्ड पाएका छन् ।
१३' । बेल्जियमका  म्युनिरले एलो कार्ड पाएका छन् ।
११' । बेल्जियमको प्रहार बाहिरिएको छ । थोरै मात्रै मिस नभएको भए गोल हुने सम्भावना थियो ।
८' । बेल्जियम लगातार आक्रमणमा उत्रीएको छ । यद्दपी पानामाले त्यसलार्इ निकै उत्कृष्ट बचाउ गर्न सफल भएको  छ।
५' । बेल्जियले बनाउको अवसर चुकेको छ । करास्कोले गरेको प्रहार किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
४' । बेल्जियमको लामो प्रहार बाहिरिएको छ ।
३' । पानामाले फ्रि किक पाएको छ । तर बेल्जियमले बचाउन सफल भयो ।
२' । बल बेल्जियमको नियन्त्रणमा छ ।
१' । पानामाको पहिलो सटलार्इ नै बेल्जियमका किपरले बचाएका छन् ।
पानामाले वर्ल्डकपमा डेब्यु खेल खेल्दैछ भने बेल्जियम शक्तिशालि टिम मानिन्छ ।
 राष्ट्रिय गान बजिरहेको छ ।
बेल्जियम र पानामाबीचको खेल सुरु भएको छ ।