मेक्सिको VS स्विडेन [LIVE UPDATE]

मेक्सिको vs स्विडेन (LIVE UPDATE)

मेक्सिको VS स्विडेन [LIVE UPDATE]
मेक्सिको (0 -3) स्विडेन
स्विडेनले मेक्सिकोलाई ३–० ले हराउँदै समूह विजेता बनेको छ
स्विडेनले सन् १९९४ को अमेरिका विश्वकपपछि एकै खेलमा ३–० को अग्रता लिएको पहिलोपटक हो
985251406
७४' ।मेक्सिकोको अल्भारेसले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्दा स्विडेन ३–० ले अगाडि रहेको हो
स्विडेनले मेक्सिकोविरुद्ध ३–० को अग्रता लियो
985249802
स्विडेनका कप्तान तथा डिफेन्डर ग्रान्डभिस्ट एकै विश्वकप फुटबल प्रतियोगितामा दुई पेनाल्टी गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । सन् २००२ को विश्वकपमा स्विडेनका फर्नान्डो हिरेरोले स्पेनविरुद्ध दुई पेनाल्टी गोल गरेका थिए
985248910
६२' । स्विडेनका ग्रान्भिस्ट माकेस्टले पेनाल्टी गोल गर्दै स्विडेनलाई खेलमा २–० को अग्रता दिलाएका हुन्
स्विडेन २–० ले अगाडि
985240482
५१' । स्विडेनका लुडविन अगस्टिनले खेलको ५१औँ मिनेटमा मेक्सिकोविरुद्ध १–० को अग्रता दिलाएका हुन् । उनले भिक्टर क्लियन्सको पासमा गोल गरेका थिए
985242872
स्विडेनले १–० को अग्रता लियो
४५+२' । खेलको पहिलो हाफ गोलरहित बराबरीमा ।
४५' । खेलमा २ मिनेट समय थप  ।
४४' । लायोनले गरेको स्लो प्रहारलार्इ वस्लानले रोकेका छन् ।
३५' । कार्लोसको निकै उत्कर्ष्ट प्रहार गोलमा परिणत हुन सकेन । 
३०' । हर्नान्डेजले इन्टेन्सनली बल ह्यन्ड नगरेको भिएआर रिभ्युले देखाएपछि पेनाल्टी पाएको छैन स्विडेनले ।
२६' । स्वेडेनको लार्सनले पहेँलो कार्ड पाएका छन् ।
१०' । खेल परिवर्तन भएको छ । बल मेक्सिकको नियन्त्रणमा ।
५' । स्वेडेन र मेक्सिको दुवै टिम आक्रामक बनिरहेका छन् । यद्दपी बलमाथि स्वेडेनको नियन्त्रण कायम छ ।
समूह चरणको अन्तिम खेलमा मेक्सिको र स्विडेन प्रतिस्पर्धाको लागि मैदानमा ।
मेक्सिको र स्विडेनबीचको समूह चरणको अन्तिम खेल सुरु ।