स्वीटजरल्यान्ड vs कोस्टारिका [LIVE UPDATE]

स्वीजरल्याण्ड vs कोस्टारिका (LIVE UPDATE)

स्वीटजरल्यान्ड vs कोस्टारिका [LIVE UPDATE]
नयाँ पत्रिका लाइभ अपडेटमा प्रकाश कँडेल र गजेन्द्र चालिसेलाई साथ दिनु भएकोमा धन्यवाद । तपाँहरुमाझ हामी समुहचरणका अन्तिम खेलहरुको लाइभ अपडेट लिएर उपस्थीत हुनेनै छौं त्यतिन्जेल सम्मका लागि विदा दिनुहोस शुभ रात्री.....
फुल टाइम कोस्टारिकाले अतिरित समयमा आत्माघाती गोल उपहार पाएपछि स्वीटजरल्यान्ड २–२ गोलको बराबरीमा रोकिएको छ। बराबरीपछि पनि स्वीटजरल्यान्डले अन्तिम १६ मा उपविजेताका रुपमा स्थान बनायो ।
९०+ अतिरित समयमा स्वीटजरल्यानडका सोमेरले आत्माघाती गोल गर्दे कोस्टारिकालाई २–२ को अवस्थामा पुर्याए
golllllllllllllllllllllll
८८'| कोस्टारिका विरुद्ध स्वीटजरल्यान्डले अग्रता लिएको छ । स्वीटजरल्यान्डका लागि डरमिकले गोल गर्दे खेललाई २–१ को अवस्थामा पुर्याए।
golllllllllllllllll
कोस्टारिकाले जारी विश्वकपमा पहिलो गोल गर्यो । उसले २०१४ को ब्राजिल विश्वकपको शिर्ष १६ मा ग्रिस विरुद्धको १-१ गोलको बराबरी पछि पहिलो विश्वकप गोल हो।
५६'| कोस्टारीकाका के वाट्सनले गोल गर्दे खेल १–१ बराबरीमा ल्याएका छन् । यसअघि पहिलो हाफमा स्वीटजरल्यान्डले खेलमा अग्रता बनाएको थियो।
gollllllllllllllllllll
यहि अबस्थामा खेल समाप्त भए स्वीटजरल्यान्ड उपविजेता बन्ने छ ।
४६'| दोस्रो हाफको खेल सुरु भएको छ
पहिलो हाफको समाप्तीमा स्विटजरल्यानड १–० ले अघि रहेको छ।
४५'| दुई मिनेट अतिरित्त समय थप गरिएको छ।
४५'| स्वीटजरल्यान्डसँग गोल खाएपछि कोस्टारिका बल आफ्नो पकडमा बनाउन प्रयासरत छ । केहि आक्रामक बनेपनि उसले गोल फर्काउन सकेको छैन्।
३१'| स्वीटजरल्यान्डका बेलिरिम जेमाइलीले स्वीटजरल्याडनलाई अग्रता दिलाए।
goooooooollllllllllllllllllllll
३०'| कोस्टारिका अंक विहिन छ । प्रतियोगिताको सुखद अन्तका लागि भएपनि स्वीट्जरल्यान्डलाई हराउने सुरमा रहेको छ ।
२४'| स्वीटजरल्यान्डका गोलकिपर निकै ब्यस्त देखिएका छन् । सुरुवाती २० मिनेटमा कोस्टारीकाले गोलका निरन्तर प्रयास गरीरहेका छन्।
८'| स्वीटजरल्यान्डले कोस्टारीका विरुद्ध अधिकासं समय खेल आफ्नो पकटमा पारीरहेको छ। गोलका राम्रा मौकाहरु सिर्जनाको प्रयासमा स्वीटजरल्यान्ड रहेको छ।
१'| स्वीटजरल्यान्ड र कोस्टारिका विचको खेल सुरु भएको छ।
नमस्कार नँया पत्रिकाको विश्वकप लाइभ अपडेटमा तपाँइहरुलाई स्वागत छ । तपाँहरुमाझ अब हामी समुह ‘इ’ अन्तर्गत स्वीटजरल्यान्ड र कोस्टारीका विचको खेलको लाइभ अपडेट गर्ने छौं हामीसँगै रहनु होला