स्वेडेन VS दक्षिण कोरिया [LIVE UPDATE]

स्वेडेन vs दक्षिण कोरिया (LIVE UPDATE)

स्वेडेन VS दक्षिण कोरिया [LIVE UPDATE]
समाप्त
९०+४' । १-० गोलअन्तरले स्वेडेन विजयी ।
९०+२' । कोरियाले पाएको कर्नरलार्इ गोलमा परिणत गर्न सकेन ।
९०+१' । कोरियाको हेडिङ पास बाहिरिएको छ ।
९०' । ४ मिनेट समय थप भएको छ ।
८९' । कोरियाले बललार्इ नियन्त्रणमा राखेपनि गोल गर्न सकिरहेको छैन ।
८७' । कोरियाले बनाएको निकै राम्रो अवसरलार्इ स्वेडेनले आउट गरेको छ ।
८५' । कोरियाले स्वेडेनमाथि दबाब बनाएपनि गोल गर्न सकिरहेको छैन ।
८२' । लगत्तै पाएको कर्नरको अवसरलार्इ पनि कोरियाले सदुपयोग गर्न सकेन ।
८१' । उत्कृष्ट प्रहारलार्इ स्वेडेनले क्लियर गरेको छ ।
८०' । कोरियाले फ्री किक पाएको छ ।
७८' । कोरिया बनाएका अवसरहरुलार्इ स्वेडेनले लगातार क्लियर गरिरहेको छ ।
७७' । कोरियाको प्रहारलार्इ स्वेडेनले उत्कृषट बचाउ गरेको छ ।
७६' । स्वेडेनले फेरी पनि खेलाडी परिवर्तन गरेको छ ।
७१' । एक्डाल बाहिरिएका छन् भने उनको ठाउँमा हिल्जेमार्क मैदान प्रवेश गरेका छन् ।
७०' । स्वेडेनले पाएको कर्नर गोलमा परिणत हुन सकेन ।
६८' । स्वेडेनले बनाएको अवसर कोरियाले निकालेको छ । स्वेडेनको प्रहार आउट भएको छ ।
६७' । बल स्वेडेनको नियन्त्रणमा गएको छ ।
६५' । ग्रान्कभिस्टले गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएको छ ।
GOAL...................................!
६४' । पेनाल्टी मार्फत स्वेडेनले गोल गरेको छ ।
६३' ।  स्वेडेनले पेनाल्टी पाएको छ ।
६२' । स्वेडेने बनाएको निकै राम्रो अवसरलार्इ कोरियाले क्लियर गरिदिएको छ ।
५९' ।  दक्षिण कोरियाले फ्रि किको अवसरलार्इ सदुपयोग गर्न सकेन ।
५८' । ह्वाङले गरेको प्रहारलार्इ स्वेडेनले उत्कृष्ट बचाउ गरेको छ ।
५५' । कर्नरलार्इ सदुपयोग गर्न सकेन स्वेडेनले । किपरले बचाएका छन् ।
५४' । एच सी ह्वाङले एलो कार्ड पाएको छ । जसका कारण कर्नर पाएको छ स्वेडेनले ।
५३' । कोरियाले निकालेको असरलार्इ स्वेडेनले क्लियर गरेको छ ।
५२' । स्वेडेनका खेला८ीले कोरियन खेलाडीलार्इ लडाएर कुल्चेका छन् ।
४८' । कोरियाको टिमले लामो पास खेलिरहेको छ । तर स्वेडेनले निकालेको प्रहार अाकासिएको छ ।
४६' । दक्षिण कोरियाको प्रहारलार्इ स्वेडेनका किपरले रोकिदिएका छन् ।
४५' । दोस्रो हाफको खेल सुरु भएको छ ।
स्वेडेन  (०- ०) दक्षिण कोरिया
पहिलो हाफ 
४५+२' । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
४५+१' । अतिरिक्त समयमा स्वेडेनको हेडेङ आउट भएको छ ।
४५' । पहिलो हाफ खेलरहित बराबरीमा चलेको छ ।
४३' । स्वेडेनको प्रहारलार्इ दक्षिण कोरियाले रोकिदिएको छ ।
४१' । दक्षिण कोरियाले बनाएको अवसरलार्इ स्वे‍डेनले क्लियर गरिदिएको छ ।
३८' । दुवै टिम गोलरहित बराबरीमा खेल्दै ।