ब्राजिल vs कोस्टारिका [LIVE UPDATE]

ब्राजिल vs कोस्टारिका (LIVE UPDATE)

ब्राजिल vs कोस्टारिका  [LIVE UPDATE]
ब्राजिल (२ - ०) कोस्टारिका 
समाप्त ।
MAN OF THE MATCH !
९०+७' । ब्राजिल २-० ले विजयी । अतिरिक्त समयको अन्तिम मिनेटमा नेइमारको प्रहार गोलमा परिणात ।
GOAL........................................................!
९०+४' । ब्राजिलको अर्को प्रहार गोलमा परिणत हुन सकेन ।
९०+१' । कौटिन्होले गरेको प्रहार गोलमा परिणत भएको छ ।
९०+६' । ब्राजिलले अतिरिक्त समयमा गोल गरेको छ ।
GOAL...........................!
९०' । खेलमा ६ मिनेट समय थप गरेको छ ।
८६' ।  ब्राजिलका लागि कासेमिरोले गरेको प्रहारलार्इ किपरले निकै उत्कृष्ट बचाउ गरेका छन् ।
८४' । कोस्टारिकाका ए कोस्टाले पँहेलो कार्ड पाएका छन् ।
८०' । ब्राजिलले फेरि पनि निकै राम्रो पास निकालेको छ । कौटिन्हो र नेइमारलार्इ पँहेलो कार्ड ।
७८' । ब्राजिलका नेइमारमाथि भएको फलको बारेमा रेफ्रिले रिभ्यु लिएका छन् । तर फल देखिएको छैन।
७६' । कोस्टारिकाका किपरले उत्कृष्ट बचाउ गरेका छन् । ब्राजिलको आक्रमणलार्इ उनले लगातार रोकिरहेका छन् ।
७५' । ब्राजिलको लामो पास विफल । पाएको कर्नर पनि गोल हुन सकेन ।
७३' । लगातार आक्रामक बनिरहेका ब्राजिलका कौटिन्होलार्इ कोस्टाका किपरले उत्कृष्ट बचाउ गरिरहेका छन् ।
७१' । नेइमारको उत्कृष्ट प्रहार गोलमा परिणत हुन सकेन ।
७०' । कोस्टारिकाको लामो पासमा ब्राजिलको बचाउ ।
६९' । ब्राजिलको कर्नर गोलमा परिणत हुन सकेन । किपरले गरे उत्कृष्ट बचाउ ।
६७' । ब्राजिलका पौलिन्होको स्थानमा फिरमिन्हो मैदानमा ।
६४' । ब्राजिलको प्रहार बाहिरियो ।
६४' । कोस्टारिकाले निकालेको लामो पास विफल ।
६३' । नेइमारको प्रहारको किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
६०' । लगत्तै ब्राजिलले निकालेको पास पनि कोस्टारिकाले विफल तुल्याएको छ ।
५९' । कोस्टारिकाले कर्नर पाएको छ । बोलानोज प्रहारका लागि तयार । तर गोल हुन सकेन । डिबक्स बनेको अवसर कोस्टारिकाले फेरि गुमाएको छ ।
५७' । ब्राजिलका लागि कौटिन्होले गरेको प्रहारको कोस्टारिकाका किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
५६' । कोस्टाले निकालेको निकै लामो पास ब्राजिलले क्लियर गरेको छ ।
५६' । नेइमारको उत्कृष्ट प्रहार आकासियो ।
५३' । ब्राजिलले फेरी पनि लगातार दबाब कायम राखेको छ । तर कोस्टारिकाको डिफेन्स पनि कमजोर देखिएको छैन ।
५१' । कोस्टारिकाको डिफेन्स अगाडि ब्राजिलको प्रहार निष्प्रभावि ।
५०' । ब्राजिलले पाएको कर्नरमा नेइमारको प्रहार असफल ।
४९' । निकै आक्रामक बनेको ब्राजिललार्इ कोस्टारिकाको उत्कृष्ट डिफेन्स ।
४७' । ब्राजिलले डिबक्सभित्र पाएको अवसरलार्इ पनि गोलमा परिणत गर्न सकेन । किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
४६' । ब्राजिलले आक्रमणलार्इ तिब्र बनाएपनि कोस्टारिकाले आफ्नो डिफेन्सलार्इ निकै ध्यान दिएको छ । जसका कारण ब्राजिल पटक पटक असफल बनेको छ ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
ब्राजिल (० - ०) कोस्टारिका 
४५+१' । कोस्टारिकाले पाएको फ्रि किक गोलमा परिणत हुन सकेन । पहिलो हाफ गोलरहित बराबरीमा ।
४५' । खेलको पहिलो हाफमा १ मिनेट समय थप भएको छ ।
४४' । कोस्टारिकाले पनि खेलमा जवाफी पास गरीरहेको छ । तर आक्रामक हुन सकेको छैन ।
४३' । ब्राजिलको पासलार्इ विफल तुल्याएको छ कोस्टारिकाले ।
४१' । कोस्टारिकाले निकालेको निकै राम्रो अवसर क्लियर गरेको छ ब्राजिलले ।
४०' । ब्राजिलका लागि मार्सेलोको अर्को प्रहार गोल हुन असफल भएको छ ।
४०' । ब्राजिलको आक्रमक प‍्रदर्शन निश्प्रवाही बनेको छ ।
३९' । ब्राजिलले कर्नर पाएको छ । विलियनको प्रहार गोलमा परिणत हुन सकेन ।
३५' । ब्राजिलको दबाब कायम । निकै राम्रो पास कोस्टारिकाले लगातार क्लियर गरिरहेको छ ।
३३' । ब्राजिलको उत्कृष्ट पाससहितको प्रहार आकासिएपछि गोल हुन सकेन ।
३०' । ब्राजिलको प्रहारलार्इ पुन विफल तुल्याएको छ कोस्टारिकाले ।
२९' । ब्राजिलको प्रहार फेरि आकासिएको छ ।
२८' । आक्रामक खेलिरहेको ब्राजिलले दबाब सृजना गरेपनि गोल गर्न भने सकेको छै्न ।
२७' । पटकपटक डिबक्स अगाडि पुर्‍याएको बललार्इ ब्राजिलले गोल गर्न सकेको छैन । हतारको मनस्थितीमा देखिन्छ ।
२६' । ब्राजिलको प्रहार पोष्टमा छिरेपनि अफसाइड भएका कारण गोल भने भएन ।
२२' । ब्राजिलको फ्रि किक फेरि पनि गोलमा परिणत हुन सकेको छैन ।
२१' । ब्राजिलले खेलमा निकै दबाब महसुस गरिरहेको छ । जसकार कारण लगातार मैदानमा फिजिकल इन्जुरीको अवस्था दोहोरिएको छ ।
१८' । ब्राजिलले लगातार फ्रि किकको अवसर पाइरहेको छ । तर सदुपयोग गर्न सकेको छैन । किपर पनि उत्कृष्ट बचाउ गरिरहेका छन् ।
१६' । ब्राजिलले पाएको फ्रि किकको अवसरलार्इ मार्सेलोले गोलमा परिणत गर्न सकेनन् ।ब्राजिल पहिलो खेलमा स्विजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।
समूह ‘डी’ अन्तर्गत अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाउन ब्राजिललाई यो खेल जित्नैपर्ने दबाब छ ।विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा अहिले सर्वाधिक उपाधि विजेता ब्राजिलले कोस्टारिकासँग खेलिरहेको छ ।
१२' । कोस्टारिकाको उत्कृष्ट प्रहार गोलमा परिणत हुन सकेन ।
९' । ब्राजिलले पाएको फ्रि किकको अवसरलार्इ सदुपयोग गर्न सकेन ।
ब्राजिल र कोस्टारीका बीचको खेल सुरु भएको छ ।