ब्राजिल vs स्वीजरल्याण्ड (LIVE UPDATE)

ब्राजिल VS स्विट्जरल्यान्ड  [LIVE UPDATE]
समाप्त ...............! खेल बराबरीमा सकिएको छ ।
९०+५' । तर गोल हुन सकेन ।
९०+४' । नेइमारले फ्रि किक पाएका छन् ।
९०+३' । ब्राजिलको आक्रमण जारी । तर असफल ।
९०' । ५ मिनेट समय थप भएको छ ।
८९' । नेइमारले फ्रि किक पाएर गेको प्रहार स्विट्जरल्यान्डका किपरले रोक्न सफल भएका छन् ।
८८' । स्विट्जरल्यान्डको लामो प्रहरा अाकासिएको छ ।
८७' । नेइमारले कर्नरबाट पाएको पासलार्इ गरेको हेडिङ किपरले रोकिदिएका छन् । तर निकै शार्प प्रहार भएको थियो ।
८६' । फ्रि किक मिस गरेको छ ब्राजिलले  ।
८१' । डि बक्स नजिकैबाट फर्मिन्होले गरेको प्रहार अाकासिएको छ ।
८०' । स्विट्जरल्यान्डका सेफ्रोभिक बाहिरिएका छन्, उनको ठाउँमा एम्बोलो मैदान प्रवेश गरेका छन् ।
७८' । ब्राजिलको आक्रमण लगातार जारी छ । तर किपरले जोगाइरहेका छन्, गोल हुन सकेको छैन ।
७७' । नेइमारको प्रहार किपरले रोकेका छन् ।
७६' । ब्राजिलले गरेको लामो प्रहरा अाकासिएको छ ।
७०' । स्विट्जरल्यान्डका बेहरामीले यलो कार्ड पाएपछि जकरियाले उनलार्इ रिप्लेस गरेका छन् ।
६९' । ब्राजिलको राम्रो प्रहार मिस भएको छ ।
६६' । ब्राजिलका अगुस्टोले पाउलिन्होलार्इ रिप्लेस गरेका छन् ।
६५' । उनको फलपछि ब्राजिलले पाएको फ्रि किक सदुपयोग गर्न सकेन ।
६४' । स्विट्जरल्यान्डका स्चारले यलो कार्ड पाएका छन् ।
६०' । १-१ गोलको बराबरीमा । खेल निकै आक्रामक ।
५८' । त्यसपछि ब्राजिलले पाएको फ्रि किकको अवसर पनि गुमेको छ ।
५७' । लगत्तै ब्राजिलले निकालेको अवसर पनि गुमेको छ । प्रहार डिबक्स भन्दा बाहिरबाट गएको छ ।
५६' । कर्नर साइडबाट स्विट्जरल्यान्डले गरेको प्रहार सफल हुन सकेन ।
५३' । स्विट्जरल्यान्डको गोलपछि ब्राजिल तनावमा देखिएको छ ।
५०' । जुबेरको हेडिङबाट गोल भएको हो ।
५०' । स्विट्जरल्यान्डले गोल गरेको छ ।
GOAL........................................! 
४८' । ब्राजिलको अवसरलार्इ किपरले नै क्लियर गरिदिएका छन् ।
४६' । ब्राजिलका कासिमिरोलले एलो कार्ड पाएका छन् । ४५' । दोस्रो हाफ सुरु ।
ब्राजिल १-० स्विट्जरल्यान्ड
पहिलो हाफमा ब्राजिलले १-० गोलको अग्रता
४५+३' । स्विट्जरल्यान्डले पाएको फ्रि  किक सदुपयोग गर्न सकेन ।
४५+१' । ब्राजिलले गरेको हेडिङ बाहिरिएको छ ।
४५' । पहिलो हाफमा दुर्इ मिनेट थप भएको छ ।
४३' । पहिलो हाफ सकिनै लाग्दा स्विट्जरल्यान्डले निकै ठुलो प्रायस गरिरहेको छ ।
४१' । ब्राजिलले गोलका लागि बनाएको अवसरलार्इ स्विट्जरल्यान्डले क्लियर गरिदियो ।
४०' । स्विट्जरल्यान्डको आक्रामक खेल जारी नै छ । ब्राजिलले बलियो डिफेन्स गरेको छ ।
३९' । स्विट्जरल्यान्डको सिल्भाको कानमा लागेर रोकिएको छ ।
३७' । स्विट्जरल्यान्डले बनाएको राम्रो अवसरलार्इ ब्राजिलले क्लियर गरिदिएको छ ।
३५' । खेल आक्रामक बन्दै ।
३३' । स्विट्जरल्यान्डको लामो पासलार्इ ब्राजिलले ब्रेक गरिदिएको छ ।
३१' । लिच्सनरले नेइमारलार्इ हातले धकेलेपछि ब्राजिलले फ्रि किक पाएको छ । तर सदुपयोग हुन सकेन । बल अाकाशिएको छ ।
२५' । स्विट्जरल्यान्डले पाएको कर्नरको अवसरलार्इ गुमाएको छ ।
२३' । बल स्विट्जरल्यान्डको नियन्त्रणमा ।
२०' । कोटिन्होले गरेको प्रहार गोल पोष्टको पोलमा लागेर गोल भयो ।
२०' । ब्राजिलले गोल गरेको छ ।
GOAL.......................................!
१५' । ब्राजिलले फ्रि किकको सदुपयोग गर्न सकेन ।
१४' । स्विटजरल्यान्डको डिबक्स नजिकै नेइमार घाइते भएका छन् । जसका कारण ब्राजिलले फ्रि किक पाएको छ ।
१२' । राम्रो अवसरलार्इ ब्राजिलले गुमाएको छ ।
११' । ब्राजिलले स्विटजरल्यान्डमाथि दबाब कायम राखेको छ ।
१०' । ब्राजिलको अवसरलार्इ स्विट्जरल्यान्डले क्लियर गरेको छ ।
६' । दुवै टिमले गोलका लगि अवसर बनाउने कोसिस गरिरहेका छन् । तर स्ट्रङ डिफेन्स भइरहेको छ ।
५' । ब्राजिलियन स्टार नेइमार निकै फर्ममा देखिएका छन् ।
३' । स्विट्जरल्यान्डको प्रहार अाकासिएको छ ।
ब्राजिल र स्विट्जरल्यान्डबीचको खेल सुरु भएको छ ।