आइसल्यान्ड VS क्रोएसिया [LIVE UPADATE]

आइसल्याण्ड vs क्रोएसिया (LIVE UPDATE)

आइसल्यान्ड VS क्रोएसिया [LIVE UPADATE]
क्रोएसियाका पेरिसिकले २–१ का लागि गोल गरेका हुन्
९०' ।क्रोएसियाले २–१ को अग्रता लिएको छ
७६' ।आइसल्यान्डले १–१ गोल फर्काएको छ सिगोर्सनले पेनाल्टी गोल गर्दै खेल १–१ को बराबरीमा पु¥याएका हुन्
क्रोएसियाका खेलाडीले आइसल्यान्डको पोस्टमा आठपटक पोस्ट चार्ज गरेका छन
५३' ।क्रोएसियाका लागि मिलन बाडेजीले गोल गरेका हुन्
क्रोएसिया १–० ले अगाडि
984489302
क्रोएसिया र आइसल्यान्डबीच दोस्रो हाफ सुरु हुँदै । खेलाडीहरु चेन्जिङ रुमबाट मैदानतर्फ जादै
क्रोएसिया र आइसल्यान्डबीच पहिलो हाफमा गोलरहित बराबरीमै सकिएको छ
४०' । आइसल्यान्डका फिनबोगसनले ३० यार्ड टाढाबाट प्रहार गरेको बल क्रसबार नजिक हुँदै बाहिरियो
३३' ।आइसल्यान्ड गुल्फी सिगुडसनले डिबक्स भित्र प्राप्त सटिक पासमा फितलो बल प्रहार गरेआइसल्यान्डले क्रोएसियामाथि एक पछि काउन्टर प्रयास जारी राख्दै । आइसल्यान्डले दुईपटक गोल अवसर गुमाएको छ
आइसल्यान्ड र क्रोएसियाका गोलरक्षकबीच बल बचाउने र क्लियर गर्ने प्रतिस्पर्धा
आइसल्यान्डले क्रोएसियाविरुद्ध काउन्टर एट्याक्ट गर्दै ।
आइसल्यान्डविरुद्ध क्रोएसियाले बलियो बल पोजेसन बनाएको छ । क्रोएसियाले ७४ प्रतिसत आफ्नो पक्षमा बल राखेको छ । तर पनि क्रोएसियाका स्टार खेलाडीले गोल गर्न सकिरहेका छैनन्
आइसल्यान्ड र क्रोएयिाले यरोपियन विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको थियो । जसमा क्रोएसियाले आइसल्यान्डलाई २–० ले हराएको थियो
अहिलेसम्म आइसल्यान्ड र क्रोएसियाबीच गोलरहित बराबरी नै
आइसल्यान्ड र क्रोसिया बीचको खेल सुरु भएको छ ।