नाइजेरिया vs आइसल्याण्ड [LIVE UPDATE]

नाइजेरिया vs आइसल्याण्ड (LIVE UPDATE)

नाइजेरिया vs आइसल्याण्ड  [LIVE UPDATE]
नाइजेरिया र आइसल्यानड विचको लाइभ अपडेटमा साथ दिनुभएकोमा धन्यवाद । तपाँहरुसँग हामी केहि समयपछि समुह ‘इ’ अन्तर्गत सर्विया र स्वीटजरल्यान्डबिचको खेल लिएर उपस्थीत हुने छौं । हामीसँगै रहनु होला फुल टाइम नाइजेरिया र आइसल्यान्ड विचको खेल समाप्त भएको छ । निर्धारित समयको खेलमा नाइजेरियाले आइसल्यान्डलाई २–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो । यो सँगै अघिल्लो चरणको सम्भावना सबै टिमको खुल्ला भएको छ। ९०'| आइसल्यानडले पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो। उसले पहिलो खेलमा अर्जेन्टिनालाई सनसनिपुर्ण बराबरीमा राख्दै खेल बराबरी गरेको थियो । खेलमा ६ मिनेट समय थप गरिएको छ। ८८' | नाइ्जेरियाले खेलमा दबाब बनाएको छ। निर्धारित समयको केहि समय बाँकी रहँदा सम्म आइसल्यान्ड गोलको प्रयासमा रहेको छ।' । इबुहीले फिनबगर्सनलाई डिबक्स भित्र लडाएपछि खेल रेफ्रीले भिएआरको सहयोग मागेका थिए । भिएआरका अफिसियलले नाइजेरियाविरुद्ध पेनाल्टी प्रहारको निर्णय दिए । जसलाई सिगुसनले मिस प्रहार गरेका हुन्
८२' ।सिगुसनले पेनाल्टी मिस गरेका छन्
पेनाल्टीमा प्रहार गर्दै आइसल्यान्डका सिगुसनले
रेफ्री भिएआरको सहयोग मार्दै ।
981265336
' ।नाइजेरिया मिडफिल्डर मुसाले काउन्टर एट्याक्टमा डिफेन्डर र गोलरक्षकलाई समेत झुक्याउँदै सहजै २–० का लागि गोल गरे
७४ ' ।मुसाको उत्कृष्ट गोलमा नाइजेरिया २–० ले अगाडि
७२' ।नाइजेरियन डिफेन्डर बालोगुले ६ यार्ड बक्सबाट प्रहार गरेको हेडिङ क्रसबार नजिकिँदै बाहिरिएको छ
७०' । नाइजेरिया कर्नर प्रहार गर्दै । इटेबोको कर्नर फितलो
981254938
६७' । आयरल्यान्डका गिसलासोनले डिबक्स बािहरबाट प्रहार गरेको बल बाहिर
६४ ' । नाइजेरियाका मोसेसले बायाँ साइडबाट प्रहार गरेको क्रसबार नजिकिँदै बाहिरियो
' । सिगुडर्सनको प्रहारित फ्रिकिक नाइजेरियन गोलरक्षक उझोहोद्वारा सहज बचाउ
६३ ' । नाइजेरियन पोस्ट भन्दा ३० यार्ड टाढाबाट फ्रिकिक प्रहार गर्दै
५६' । नाइजेरिया एक पछि अर्को काउन्टर र आक्रामक खेल खेल्दै । डिडिले डिबक्स बाहिरबाट प्रहार गरेको बल क्रसबार नजिक बािहरियो
विश्वकप फुटबलमा मोसाको यो तेस्रो गोल हो । सन् २०१४ मा नाइजेरिया अर्जेन्टिनासँग २–१ ले पराजित हुँदा मोसाले एक गोल गरेका थिए । नाइजेरिया टिमबाट दुई फरक विश्वकपमा लगातार गोल गर्ने उनी पहिलो खेलाडी हुन्
981252870
नाइजेरियाका लागि अग्रता गोल गरेका मोहमद मोसा सन् २०१० देखि राष्ट्रिय टिममा छन् । उनले ७५ अन्तर्राष्ट्रिय खेलमा १४ गरेका छन् । हाल रसियन क्लब सिएसके मस्कोसँग उनी आवद्ध छन् । सन् २०१६ मा प्रिमियर लिग क्लब लेस्टर सिटीबाट मोसा मस्कोमा लोनमा आवद्ध भएका हुन्
' । नाइजेरियाका स्ट्राइकर मोसेसको उत्कृष्ट क्रसमा मुसाले डिबक्स भित्र बल नियन्त्रणमा राख्दै दोस्रो टर्चमा गोल गर्न सफल
४७' । नाइजेरिया १–० ले अगाडि
४५' । पहिलो हाफमा ६० प्रतिशतभन्दा बढी समय बललार्इ नियन्त्रणमा राखेको नाइजेरियाले दोस्रो हाफमा पनि आक्रामक सुरुवात गरेको छ ।
नाइजेरिया  (०  - ०) आइसल्याण्ड
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
४५+२' । पहिलो हाफ गोलरहित बराबरीमा ।
४५' । पहिलो हाफमा २ मिनेट समय थप ।
४४' । आइसल्याणडको फ्रि किक प्रहार गोल हुनबाट सकेन । तर प्रहार निकै उत्कृष्ट भएपनि ।
४३' । नाइजेरियाका इदोवुले पहेँलो कार्ड पाएका छन् ।
४०' । नाइजेरियाको डिबक्सभित्रबाट भएको आइसल्याण्डको प्रहार गोल हुन सकेन ।
३७' । तर प्रहारलार्इ क्लियर गरिदिएका छन् ।
३७' । नाइजेरियाले फ्रि किक पाएको छ ।
३५' । नाइजेरियाको लामो पास आइसल्याण्डले असफल पार्‍यो ।
३३' । आइसल्यान्डका लागि जर्नासनले गरेको प्रहार आकासिएपछि गोल हुन सकेन ।
३१' । नाइजेरियाका लागि एतोबोले गरेको फ्रि किक प्रहार गोलमा परिणत हुन सकेन ।
२९' । बल नाइजेरियाको नियन्त्रणमा ।
२३' । आइसल्याण्डको फ्रि किकको नाइजेरियाले उत्कृष्ट बचाउ गरेको छ ।
२१' । आइसल्याण्डले कर्नर पाएको छ ।
नाइजेरिया vs आइसल्याण्डबीचको खेल सुरु भएको छ ।
आइसल्याण्डको १ अंक छ । नाइजेरिया अंकबिहिन रहदै पुछारमा छ  ।