डेनमार्क VS फ्रान्स [LIVE UPDATE]

डेनमार्क vs फ्रान्स (LIVE UPDATE)

डेनमार्क VS फ्रान्स [LIVE UPDATE]
डेनमार्क  (0 - 0)  फ्रान्स
९०' । खेलमा ९० मिनेट समय थप भएको छ ।
८२' । फ्रान्सले निकै राम्रो अवसरलार्इ गुमाएको छ ।
७८' । फ्रान्सको आक्रमण लगातार जारी रहेपनि डेनमार्कको डिफेन्स बलियो देखिएको  छ ।
७५' । बलमा फ्रान्सको नियन्त्रण कायम, डेनमार्क रक्षात्मक बन्दै ।
६८' । फ्रान्सका ग्रिजम्यानको स्थानमा फेकिर मैदान प्रवेश गरेका छन् ।
६२' । डेनमार्कले पाएको कर्नरको अवसरलार्इ सदुपयोग गर्न सकेन ।
५७' । खेलमा फ्रान्सको नियन्त्रण ७० प्रतिशतभन्दा बढीले कायम ।
५०' । फ्रान्सका हर्नान्डेजको स्थानमा मेन्डी मैदान प्रवेश गरेका छन् ।
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
४५+३' । खेलको पहिलो हाफ गोलरहित बराबरीमा ।
४०' । फ्रान्सको निकै लामो पासबाट गरेको प्रहारलार्इ डेनमार्कले हेडिङ गरेर क्लियर गरेको छ ।
३७' । फ्रान्सको लगातार आक्रमण जारी छ ।
३६' । फ्रान्सका लागि ग्रिजम्यानले गरेको प्रहारलार्इ किपरले बचाउ गरेका छन् ।
 ३५' । फ्रान्सले बलमा ७० प्रतिशत बढी नियन्त्रण कायम गरेको छ ।
३३' । डेम्बेलेले गरेको प्रहारलार्इ किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
२८' । डेनमार्कका लागि गिराउडले गरेको कर्नरको प्रहारलार्इ क्रिस्टेन्सनले क्लियर गरेका छन् ।
२३' । डेनमार्कले लामो पासलार्इ हेडिङको प्रयास गरेको थियो । तर इरिक्सनको प्रहार आएट हुन गएको छ ।
१६' । फ्रान्सले खेलमा पहिलो कर्नरको अवसर पाएको छ । तर गोल गर्न भने सकेन ।
१४' । फ्रान्सले पेरुमाथिको दबाबलार्इ बढाएको छ ।
दुई खेलबाट फ्रान्सको ६ अंक छ ।
 दोस्रो खेलमा पेरुलाई हराएपछि फ्रान्स अन्तिम १६ मा स्थान बनाउन सफल भइसकेको छ ।
अघिल्ला दुवै खेलमा फ्रान्सले जित हात पारेको छ ।
विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा  फ्रान्सले  अहिले डेनमार्कसँग खेलिरहेको छ ।
डेनमार्क र फ्रान्सबीचको खेल सुरु भएको छ ।