अष्ट्रेलिया VS पेरु [LIVE UPDATE]

अष्ट्रेलिया vs पेरु (LIVE UPDATE)

अष्ट्रेलिया VS पेरु [LIVE UPDATE]
अष्ट्रेलिया (0 - 2) पेरु
९०' । खेलमा १ मिनेट समय थप भएको छ ।
८८' ।  अष्ट्रेलियन खेलाडी मिलिगानले पहेँलो कार्ड पाएका छन् ।
६०' । अष्ट्रेलियाका अर्जानीले पहेँलो कार्ड पाएका छन् ।
५८' । खेलमा अष्ट्रेलियाले नियन्त्रण बनाए पनि पेरुको अग्रतालार्इ भने तोड्न सकेको छैन ।
५०' । गुइरेरोको प्रहार गोलमा परिणत भएको छ ।
GOAL>>>>>>>>>>>>>>>>>>>>>>>>>>!
४५' । खेलको दोस्रो हाफ सुरु भएको छ ।
४५' । खेलको पहिलो हाफमा पेरुको अग्रता कायम ।
३९' । पेरुमाथि अष्ट्रेलिया लगातार हाबि भइरहेको छ । तर पेरुको अग्रतालार्इ भने तोड्न सकेको छैन।
१९' । कप्तान गुरेरोको पासलार्इ कारिलाले उत्कृष्ट प्रहार गर्दै गोल बनाउन सफल भए ।
१८' । पेरुका लागि कारिलाले गोल गरेका छन् ।
GOAL>>>>>>>>>>!
१०' । अष्ट्रेलियन कप्तान जेडिनाकले पहेँलो कार्ड पाएका छन् ।
पेरु समूह चरणबाटै बाहिरिने करिब निश्चित भैसकेको छ ।
अष्ट्रेलियाले यो खेलमा यदि पेरुलाई हरायो नै भनेपनि उसको अघिल्लो चरण निश्चित छैन ।
यो समूहबाट फ्रान्स नकआउट चरणमा पुगिसकेको छ भने  डेनमार्क ३ अंकसहित प्रतिस्पर्धामा उत्रिएको छ । अष्ट्रेलिया र पेरुबीचको खेल सुरु भएको छ ।