स्पेन VS मोरक्को  [LIVE UPDATE]

स्पेन vs मोरक्को (LIVE UPDATE)

स्पेन VS मोरक्को  [LIVE UPDATE]
 स्पेन (2 - 2) मोरक्को
समाप्त ।
९०+१' । स्पेनको लागि असपासले गरेको प्रहार गोलमा परिणत भएको छ ।
GOAL.....................!
८१' । मोरक्कोका लागि नेइसिरले गोल गरेका छन् ।
GOAL.....................!
७७' । मोरक्कोले पाएको फ्रि किकको अवसर सदुपयोग हुन सकेन ।
६१' । स्पेनले लामो समयदेखि गरेको इफोर्ट नतिजामा परिणत हुन सकेको छैन । यद्दपी अझैँ पनि ७५ प्रतिशतभन्दा बढी बल स्पेनकै नियन्त्रणमा रहेको छ ।
४५' । मोरक्कोले दोस्रो हाफमा बलमाथिको नियन्त्रण गुमाएको छ ।
लगातार दबाब कायम राखेको स्पेनले मोरक्कोले प्रहार गरेको गोलको जवाफि गोलमात्र फर्काउन सकेको छ ।
४५' । खेलमा २ मिनेट समय थप भएको छ ।
३९' । मोरक्कोले १९६६ पछि खेलको पहिलो हाफमा सबैभन्दा बढी पहेँलो कार्ड पाएको छ ।
३३' । मोरक्कोकै बौसउफाले पनि पहेँलो कार्ड पाएका छन् ।
३१' । मोरक्कोका अमराबत र कोस्टाले पहेँलो कार्ड पाएका छन् ।
२२' । मोरक्कोका अहमादीले पहेँलो कार्ड पाएका छन् ।
१९' । स्पेनले  पनि जवाफी गोल गरेको छ ।
GOAL..............................!
१४' ।  मोरक्कोले गोल गरेको छ ।
GOAL..............................!
१२' । स्पेनले बलमाथिको दबाबलार्इ कायम राखेको छ । ७५ प्रतिशत बललार्इ उसले नियन्त्रणमा राख्न सफल भएको छ ।
६' । स्पेनले पाएको कर्नरको अवसरलार्इ मोरक्कोले विफल तुल्याएको छ ।
खेलमा स्पेन हाबि भएको छ । बललार्इ नियन्त्रणमा राखेको छ स्पेनले ।
स्पेन र मोरक्कोबीचको खेल सुरु भएको छ । समूह चरणको अन्तिम खेलको विजेता बनेर अन्तिम १६ मा पुग्ने कोसिसमा रहनेछन् दुवै टिम ।