रसिया VS  इजिप्ट  [LIVE UPDATE]

रसिया vs इजिप्ट (LIVE UPDATE)

रसिया VS  इजिप्ट  [LIVE UPDATE]
रसिया (३ - १)  इजिप्ट
९०+४' । खेल समाप्त । रसिया ३-१ गोलअन्तरले विजयी । रसिया नकअाउट चरण पार गर्ने पहिलो टीम ।
९०' । ४ मिनेट समय थप ।
                         
८९' । सलाहको पासमा गरिएको प्रहार बाहिरिएको छ ।
८८' । रसियालै कर्नर पाएको छ । तर सदुपयोग गर्न भने सकेन ।
८६' । सलाहको अर्को प्रहार अाकासिएको छ ।
८६' । सलाहाको प्रहरा गोल हुन असफल  ।
८२' । स्मोलोभले पहेँलो कार्ड पाएका छन् ।
७७' । सलाहाकाे उत्कृष्ट प्रहार गोलमा परिणत हुन सकेन ।
७४' । इजिप्टका किपरले निकै राम्रो बचाउ गरेका छन् ।
७४' । रसियाले फ्रि किक पाएको छ ।
७२' । सलाहाको प्रहार गोलमा परिणत भएको छ ।
रसिया (३ - १)  इजिप्ट
GOAL........................... इजिप्ट !
७२' । इजिप्टले पेनाल्टी पाएको छ ।
७१' । मैदानमा वर्षा भइरहे पनि खेल भने जारी छ ।
६८' । सलाहले निकै दबाबमा देखिएका छन् ।
६६' । इजिप्टको निकै राम्रो प्रहार किपरले बचाउ गरेका छन् ।
६२' । ज्युबाले गरेको प्रहार पनि गोलमा परिणत ।
रसिया (३ - ०)  इजिप्ट
GOAL........................... रसिया !
५९' । चेरिसेभले निकै उत्कृष्ट गोल गरेका छन् ।
रसिया (२ - ०)  इजिप्ट
GOAL........................... रसिया !
५५' । इजिप्टले पाएको कर्नर गोल हुन सकेन । रसियाका खेलाडिले यसलार्इ क्लियर गरिदिएका छन् ।
५४' । रसियाले पाएको कर्नरलार्इ सदुपयोग गर्न सकेन ।
४७' । इजिप्टको सुसाइड गोलले रसियाको अग्रता ।
रसिया (१ - ०)  इजिप्ट
GOAL........................... रसिया  !
४५' ।खेलको  दोस्रो हाफ सुरु भएको छ ।
रसिया (० - ०)  इजिप्ट
४५' । पहिलो हाफ गोलरहित बराबरीमा ।
४३' । रसियाको कर्नर प्रहार बाहिरिएको छ ।
४१' । सलाहाको निकै राम्रो प्रहार गोलमा परिणत हुन सकेन । रसियाको गोल पोष्टमा नपुग्दै बाहिरिएको छ ।
४०' । रसियाले पाएको कर्नर आफ्नै खेलाडीको हेडिङबाट बाहिरिएको छ ।
३८' । रसियाले निकालेको अवसर इजिप्टले विफल तुल्याएको छ ।
३४' । इजिप्टका मारवानको हेडिङ बाहिरिएको छ ।
३३' । इजिप्टले निकालेको निकै राम्रो पास अाकासिएको छ ।
२८' ।  रसियाको लगातारको प्रहारलार्इ इजिप्टका किपरले रोकिरहेका छन् ।
२३' । रसियाका गजिन्सिकीले गरेकाे निकै लामाे प्रहार अाकासिएकाे छ ।
२२' । रसियाले गरेकाे लगातारकाे प्रयास गाेलमा परिणत हुन सकेन ।
२१' ।  इजिप्टले निकालेकाे अवसरलार्इ रसियाले क्लियर गरेकाे छ ।
२०' । रसियाले निकै राम्राे पास खेलिरहेकाे छ ।
१७' ।  तर इजिप्टका किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
१६' ।  रसियाले फ्रि किक पाएकाे छ ।
१५' ।  इजिप्टले गाेल गर्न असफल भएकाे छ । निकै धेरै अवसर पाएर पनि गाेल गर्ने अवसरलार्इ उसले सदुपयाेग गर्न सकेन ।
१४' ।  इजिप्टल कर्नर पाएकाे छ, तर सदुपयाेग गर्न सकेन ।
१३' । दुवै टिमले अट्याकिं खेलीरहेका छन् ।
१०' ।  रसियाले निकालेकाे अवसरलार्इ इजिप्टले क्लियर गरेकाे छ ।
०७' ।  लगातार अवसरहरूलार्इ गुमाइरहेकाे छ रसियाले ।
०७' । रसियाले फ्रि किक पाएकाे छ । तर सदुपयाेग हुन सकेन ।
०६' । इजिप्टकाे प्ररहारलार्इ रसियाका किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
०५' । रसियाले पाएकाे कर्नरकाे अवसरलार्इ गुमाएकाे  छ।
०४' । रसियाकाे प्रहार बाहिरिएकाे छ ।
०४' । इजिप्टले राम्राे पास खेलीरेकाे छ ।
०१' । बल इजिप्टकाे नियन्त्रणमा ।
Aleksandr Golovin RUSSIAN PLAYER
रसिया र इजिप्टकाे खेल सुरू भएकाे छ ।