रसिया र साउदी अरेबिया (LIVE UPDATE)

रसिया vs साउदी अरेबिया (LIVE UPDATE)

रसिया र साउदी अरेबिया (LIVE UPDATE)
साउदी अरबमाथि ५–० गाेलकाे जितसहित रसियाले महत्वपूर्ण तीन अंक जाेडेकाे छ ।
रसियाकाे तर्फबाट एकपछि अर्काे गाेल । २५ यार्ड नजिकबाट फ्रिकिकमार्फत एलेक्जेन्डर गाेभाेलिनले गरे सानदार गाेल
साउदी अरबमाथि रसियाकाे दबदबा कायमै । अतिरिक्त समयमा रसियाले गर्याे चाैथाे गाेल ।
रसियाले तेस्राे गाेल गरेकाे छ ।
खेलमा रसियाकाे दबाब कायमै छ । साउदी अरब खेलमा फर्कने प्रयास गरिरहेकाे छ ।
रसिया र साउदी अरबबीचकाे खेलकाे दाेस्राे हाफ चलिरहेकाे छ ।
डेनीस चेरिसेभले खेलको ४३ औँ मिनेटमा रसियाका लागि दोस्रो गोल गरेका छन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
 विश्वकप फुटबलमा पहिलो गोल रसियाका गजिन्स्कीले गरेका छन् ।
रसियाकाे मस्काेमा २१अाैँ फिफा विश्वकप फुटबल प्रतियाेगिता सुरू भएकाे छ ।
मस्काेमा अायाेजित भव्य कार्यक्रमबीच  प्रतियाेगिता उद्घाटन भएकाे हाे ।