स्पेन vs रसिया

स्पेन vs रसिया (LIVE UPDATE)

स्पेन (1 - 1) रसिया

पेनाल्टि स्पेन (३ - ४) रसिया

120' । अतिरिक्त समयमा पनि कुनै नतिजा ननिस्केपछि खेल पेनाल्टीमा गएको छ ।
११६' । रसियाले पाएको कर्नरको अवसर पनि स्पेनले क्लियर गरेको छ ।
११६' । रसियाले निकालेको पास स्पेनले क्लियर गरेको छ ।
११४' । पेनाल्टि रिभ्युका लागि भएका छन् रेफ्रि ।
१०८' । स्पेनको डबल प्रहार हुन सकेन गोल ।
अतिरिक्त समयको पहिलो पेरियोड सकिदा पनि कुनै थप नतिजा आउन सकेको छैन ।
१०५' । स्पेनले प्रहार गरेको फ्रि किक किपरले उत्कृष्ट क्याच गरेर बचाएका छन् ।
१०४' । असेन्सियो आएट भएर उनको स्थानमा मैदानमा रोड्रिगो आइपुगेका छन् ।
१००' । स्पेनको लागि असेन्सोले गरेको प्रहारलार्इ रसियाका किपरले उत्कृष्ट बचाउ गरेका छन्  ।
९५' । खेलमा अहिले पनि कुनै परिवर्तन हुन सकेको छैन । स्पेनले आफ्नो दबाबलार्इ कायम राखेपनि गोल गर्न भने सकेको छैन ।
रक्षात्मक खेलेपनि स्पेनलार्इ रोक्न सफल भएको छ रसिया ।
खेल एक्स्ट्रा टाइममा गएको छ । यो फिफा विश्वकपको पहिलो एक्स्ट्रा टाइममा गएको खेल हो ।
९०+४' । खेलको थप समय पनि १-१ गोलको बराबरीमा सकिएको छ ।
९०+२' । रसियाका लागि चेरिसेभको प्रहार गोल हुन सकेन । तर प्रहार उत्कृष्ट थियो ।
९०' । खेलमा ४ मिनेट समय थप ।
८९' । स्पेनले कर्नर पाएको छ । तर इस्कोको प्रहार आउट ।
८७' । स्मोलोभले मिडफिल्डबाट गरेको प्रहार रंग पासका कारण गोलमा परिणत हुन सकेन ।
८६' । रसियाले निकालेको निकै लामो पास स्पेनले डिफेन्ड गरेको छ ।
८४' । स्पेनको डबल प्रहार पनि गोल हुन सकेन ।
८०' । स्पेनले फेरि कर्नरको अवसर पाएको छ । तर सदुपयोग हुन सकेन ।
७९' । स्पेनिस प्लेयर कोस्टा आउट भएका छन् भने उनको स्थानमा  असपास मैदान प्रवेश गरेका छन् ।
७३' । स्पेनले कर्नरको अवसर पाएको छ । तर रसियाले अवसरलार्इ सजिलै क्लियर गरेको छ ।
७०' । रसियाका जोब्निनले स्पेनिस खेलाडी अल्बामाथि फउल खेलेपछि पहेँलो कार्ड पाएका छन् ।
६७' । बलमा स्पेनको ७५ प्रतिशत नियन्त्रण कायम छ । ६५' । रसियाको लागि महत्वपूर्ण योगदान पुर्‍याइरहेका ज्युबा बाहिरिएका छन् उनको सथानमा इस्मोलोभ मैदान प्रवेश गरेका छन् ।
६२' । रसियाले फ्रि किक अपाएको छ । तर अवसरलार्इ सदुपयोग गर्न सकेन ।ज्युबाले गरेको प्रहार अनकन्ट्रोल भएर आएट भएको छ ।
६०' । 
५८' । स्पेनले पाएको कर्नरको अवसरमा इस्कोले गरेको प्रहार गोलमा परिणत हुन सकेन । रसियाले क्लियर गरेको छ ।
५४' । स्पेनले निकाेको निकै लामो पास रसियाले क्लयर गरेको छ ।
४९' । स्पेनले पाएको फ्रि किकको अवसरलार्इ सदुपयोग गर्न सकेन ।
४२' । स्पेनले गरेको प्रहारलार्इ रसियाका किपरले उत्कृष्ट बचाउ गरेका छन् ।
दोस्रो हाफपछिको खेल सुरु भएको छ । दोस्रो हाफ सुरु हुनुपूर्व नै रसियाका जिर्कोव बेन्चमा आएका छन् र उनको सट्टामा गर्नाट मैदान प्रवेश गरेका छन् ।

HT स्पेन (1 - 1) रसिया

४५+२' । पहिलो हाफ १-१ गोलको बराबरीमा ।
४५' । खेलमा २ मिनेट समय थप ।
४२' । ज्युबाको पेनाल्टि प्रहार गोल भएको छ । योसँगै रसियार स्पेन बराबरीमा गएका छन् ।
GOAL.................................................!
४०' । रसियाले पेनाल्टी पाएको छ । ज्युबा प्रहारका लागि तयार भएका छन् ।
३८' । स्पेनको आउटले  रसियाले कर्नरको अवसर पाएको छ । तर सदुपयोग हुन सकेन । बल पिक्युको ह्यान्ड हुन गएको छ ।
३५' । रसियाले निकालेको निकै लामो पासमा  ग्लोभिनको प्रहार आउट हुन गएको छ । यो सुनौलो अवसर थियो रसियाको लागि ।
२९' । रसियाले निकालेको निकै लामो पासलार्इ स्पेनले क्लियर गरिदिएको छ ।
२६' । स्पेनले निकै सजिलो अवसरलार्इ गुमाएको छ । कर्नर नजिकैको थ्रोलार्इ रसियाले क्लियर गरेको छ ।
२२' । रसियाले पनि फ्रि किको अवसर पाएको छ । तर त्यसलार्इ स्पेनले सजिलै क्लियर गरेको छ ।
२१' । रसियाले आफ्नै घरेलु मैदान भएपनि बलमाथिको नियन्त्रणलार्इ पकड्न सकेको छैन ।
१५' । करिब ८० प्रतिशत बल स्पेनले नियन्त्रणमा लिएको छ ।
१३' । रसियाका सर्जिले गरेको आत्मघाति गोलले स्पेनले अग्रता लिएको छ ।
१२' । स्पेनले पाएको फ्रि किकको अवसरलार्इ गोलमा परिणत गरेको छ ।
GOAL...............................!
स्पेन र रसियाबीचको खेल सुरु भएको छ । रसियालार्इ घरेलु मैदान हुनुको फाइदा छ भने,  स्पेनसँग  विश्वविख्यात फुटबल क्लबका स्टार प्लेयरहरुको साथ छ ।