मोरक्को VS इरान [LIVE UPDATE]

मोरक्को vs इरान (LIVE UPDATE)

मोरक्को VS इरान [LIVE UPDATE]
९६' । यसपटककाे विश्वकपमा पहिलाे अात्मघाती गाेल भएकाे छ ।
९६' । इरान १-० ले विजयी । 
९५' । माेरक्काेकाे दुर्भाग्य । अजिज बाैहाधुजले अात्मघाती गाेल गरे ।
९४' । गाेल.................................................
९३' । इरान अाक्रमणकाे तयारीमा छ । तर, माेरक्काेका २१ नम्बर खेलाडी साेफ्यानले फाउल गरेका छन् ।
९२' । खेल तनावपूर्ण बनेकाे छ । इरानका करिम अन्सारिफार्डले पहेँलाे कार्ड पाएका छन् ।
९०' । निर्धारित ९० मिनेटकाे समय सकिएकाे छ । ६ मिनेट समय थपिएकाे छ ।
८८' । इराकका २३ नम्बर जर्सीका खेलाडी रमिन रेजाइन मैदानमा लडेका छन् । तर, उनकाे अपिल रेफ्रीले स्वीकारेनन् । 
८८' । इरानी खेलाडी खेललार्इ बराबरी टुंग्याउन खाेजे जस्ताे देखिन्छ ।
८६' । माेरक्काेकाे अाक्रमणमा इरानकाे डिफेन्स लाइन चट्टान झैँ उभिएकाे छ ।
८५' । निर्धारित समय सकिन ५ मिनेट बाँकी छ । मैदानमा माेरक्काेका खेलाडी मेहदी बेनाटिया लडेका छन् ।
८३' । इरानका १८ नम्बर जर्सीका अलिरेजा घाइते भएर माैदान बाहिर गएका छन् । उनकाे स्थानमा १४ नम्बरका समन प्रवेश गरेका छन् ।
८२' । खेलकाे अन्त्यतिर अाउँदा माेरक्काे अाक्रामक देखिएकाे छ । मैदानमा इरानका खेलाडी लडेका छन् ।
८०'  । माेरक्काे लगातार अाक्रमणमा । दाेस्राे पटक पनि सशक्त प्रहार । तर, गाेलकाे दिशा लिन सकेन ।
७९' । उत्कृष्ट बचाउ ! माेरक्काेले गाेलकाे सुन्दर अवसर गुमाएकाे छ । इरानका गाेलकिपरकाे उत्कृष्ट बचाउ ।
७८' । इरानका अाेमिद इब्राहिमी घाइते भएर मैदान छाडेका छन् । उनकाे स्थानमा मेहदी तारेमी प्रवेश गरेका छन् ।
७६' । मैदानमा घम्साघम्सी चलिरहेकाे छ । खेलकाे अन्त्यतिर दुवैतर्फका खेलाडी अाक्रामक बनेका छ । अहिले इरानी खेलाडी मैदानमा लडेका छन् ।
७५' । नुएरेद्धिने अमराबाटकाे ठाउँमा साेफ्यान अमराबाट प्रवेश गरेका छन् ।
७३' । चाेटग्रस्त अमराबाट अझै मैदान बाहिर छन् । उनलार्इ परिवर्तन गर्ने तयारी भइरहेकाे छ ।
७२' । माेरक्काेका खेलाडी नुएरेद्धिने अमरावाट घाइते भएका छन् । इरानका खेलाडीसँग जुध्दा उनी लडेका हुन् ।
७२' । खेल सेन्ट पिटर्सवर्ग रंगशालामा भइरहेकाे छ ।
७०' । इरान फेरि अाक्रमण बुन्दै । तर, माेरक्काेकाे डिबस्कमा बलमाथि नियन्त्रण गुमायाे ।
६८' । मेक्सिकाेकाे पाेष्टमा इरानकाे अाक्रमण । तर, डिफेन्सले क्लियर गरे ।
६६' । इरानका कप्तान मसुदले मैदान छाडेका छन् । उनलार्इ मेहदीले प्रतिस्थापन गरेका हुन् । अब टिमकाे कप्तानी हइसान हाजीसाफीले गर्दैछन् ।
६५' । पछिल्लाे केही मिनेटदेखि खेल तनावपूर्ण बनेकाे छ ।  दुवैतर्फका खेलाडी टेक्निक्समाभन्दा पावर गेममा ज्यादा ध्यान दिइरहेका छन् ।
६३' । माेरक्काेका हकिम जियाचले इरानी खेलाडीलार्इ लडाए । केहीबेर तनावकाे अवस्था देखिएकाे छ ।
६२' । माेरक्काे र इरानका दुर्इ खेलाडी तनावमा देखिन्छन् । बल खाेसाखाेसकाे क्रममा तनाव बढेकाे हाे ।
६१' । इरान काउन्टर अट्याकमा छ । तर, बल माथिकाे नियन्त्रण राख्न नसक्दा सफल हुन सकेन ।
६०' । माेरक्काेले कर्नर किन पाएकाे छ । इरानका रूज्वेह चेस्मीले बल क्लियर गर्ने क्रममा कर्नर पाएकाे हाे ।
५७' । मध्यान्तरअघिकाे तुलनामा मध्यान्तरपछिकाे खेल सुस्त देखिएकाे छ । दुवैतिर तालमेलकाे अभाव देखिन्छ । 
५७' । मैदानमा भुभुजेलाकाे चर्काे अावाज गुञ्जिएकाे छ । दुवैतर्फका समर्थक अाअाफ्नाे देशका खेलाडीकाे हाैसला बढाइरहेका छन् ।
५४' । इरानका डिफेन्डर अाेमिद इब्राहिमी मैदानमा ढलेका छन् ।
५३' । इरानकाे अाक्रमणमा धार देखिएकाे छैन ।
५१' । माेरक्काेले २६७ पास खेल्दा इरानले ७१ वटा पास खेलेकाे छ । 
५०' । काउन्टर अट्याकमा इराक ! तर, डिबक्सनजिक पुगेपछि बलमाथि नियन्त्रण रहेन ।
४९' । माेरक्काे पहिलाे हाफमा जस्तै अाक्रामक बनेकाे छ । एकपछि अर्काे मुभकाे प्रयासमा छ ।
४८' । माेरक्काेका अमाइन रहितकाे प्रहारले पाेष्टकाे दिशा लिन सकेन । राम्राे अवसर गुम्याे ।
४६' । इरानका अलिरेजा जहानबाकसले पहेँलाे कार्ड पाएका छन् ।
४५' । मध्यान्तरपछि माेरक्काेले पहिलाे अाक्रमण गरेकाे छ । तर,  प्रहार सटिक हुन सकेन ।
मध्यान्तरपछिकाे खेल सुरू हुँदैछ । खेलाडी मैदान प्रवेश गर्दैछन् ।
इरानी समर्थक रंगशालामा 
४५ +२' । थपिएकाे समयमा पनि कुनै गाेल हुने सकेन । मध्यान्तरसम्म माेरक्काे र इरानले गाेलरहित बराबरी खेलेका छन् ।
४५' । २ मिनेट समय थपिएकाे छ ।
४३' । इरान एकपछि अर्काे अाक्रमणमा लागेकाे छ ।
४२' । इरानका सरदार अजमाउनले गाेल गर्ने माैका गुमाए ।
४२' । चुक्याे इरान ! इरानले गाेलकाे सुन्दर माैका गुमाएकाे छ । 
४१' । मैदानमा माेरक्काेका समर्थक बढी छन् । 
३९' । माेरक्काेले अग्रता कायम गर्ने अवसर गुमाएकाे छ । ७ नम्बर जर्सीका हकिम जियाककाे सुन्दर क्रस ९ नम्बरका इएल खाबीले भेट्न सकेनन् ।
३८' । खेलमा माेरक्काे हावी देखिएकाे छ । माेरक्काेले ७१ प्रतिशत बल नियन्त्रणमा राखेकाे छ ।
३७' । इरानका खेलाडी घाइते भएका छन् । मैदानभित्रै उपचार भइरहेकाे छ ।
३५' ।  इरानले फ्रि किकलार्इ सदुपयाेग गर्न सकेन । ३० यार्डबाट प्रहार गरेकाे फ्रि किक सिधै बाहिरियाे ।
३४' । माेरक्काेका ८ नम्बर जर्सीका करिम अल अहमदीले पहेँलाे कार्ड पाएका छन् ।
२१' ।  काउन्टर अट्याक भएको छ ।  इरानले राम्रो अवसर पाए पनि मोरक्कोका डिफेन्स बाधक बनेका छन्।
१९' ।  इरानका किपरले मोरक्कोको प्रहारको उत्कृष्ट बचाऊ गरेका छन् ।
१०' ।  इरानका मासुद ( जर्सी नम्बर ७ ) ले १०अाैं  मिनेटमा पहेँलाे कार्ड पाए । 
०१' । पिप्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प....
रसियामा जारी फिफा विश्वकप २०१८ को तेस्रो खेल मोरक्को र इरानबीच सेन्ट पिटर्सवर्ग खेल मैदानमा सुरु भएको छ ।