फ्रान्स VS अष्ट्रेलिया [LIVE UPDATE]

फ्रान्स vs अष्ट्रेलिया (LIVE UPDATE)

फ्रान्स VS अस्ट्रेलिया [LIVE UPDATE]
अन्तिम ह्विसिल बज्याे । फ्रान्स २ - १ गाेलअन्तरले विजयी !!!!!!!!  
९०+५' । निर्धारित समय सकिएकाे छ ।
९०+४' । अस्ट्रेलियाकाे अन्तिम प्रयास । लामाे थ्राे प्रहार । तर, सदुपयाेग हुन सकेन ।
९० + २' । खेलमा फर्कने अस्ट्रेलियाकाे सम्भावना कमजाेर बन्दै । बल फ्रान्सका खेलाडीकै नियन्त्रणमा ।
९०' । पाँच मिनेटकाे समय थप भएकाे छ ।
८८' । अस्ट्रेलियाकाे खाली गाेलपाेष्टमा पनि फ्रान्सले गाेल गर्न सकेन ।
८७' । अस्ट्रेलियाका अजिज बेहिचले पहेँलाे कार्ड पाए । डिबक्स बाहिरबाट फ्रान्सले फ्रि किक पाएकाे छ ।
८५' । निर्धारित समय सकिन ५ मिनेट बाँकी छ । अस्ट्रेलिया खेलमा फर्कने प्रयासमा छ ।
८०' । क्रस बारमा लागेकाे बलले गाेल लाइन पार गरेकाले रेफ्रीले गाेल दिए । 
८०' । गाे...................ल । पाेग्वाले दिलाए फ्रान्सलार्इ अग्रता ।
८०' । अब अन्तिम १० मिनेटकाे खेल बाँकी छ ।
७८' । फान्सले पुनः खेलाडी परिवर्तन गरेकाे छ । फ्रान्स गाेलकाे लागि सबै विकल्प प्रयाेग गर्न खाेजिरहेकाे छ ।
७६' । फ्रान्सका करेन्टिन टाेलिसाेले पहेँलाे कार्ड पाएका छन् । अस्ट्रेलियाकाे अाक्रमण राेक्ने क्रममा उनले फाउल गरे ।
७५' । अस्ट्रेलियाले गाेलपाेष्टमा अहिलेसम्म जम्मा ३ वटा प्रहार गरेकाे छ ।
७४' । अस्ट्रेलिया लगातार अाक्रमणमा । तर, सफल हुन सकेकाे छैन ।
७३' । बल खाेसाखाेस चलिरहेकाे छ । फ्रान्सका खेलाडी केही अत्तालिएका जस्ता देखिन्छ ।
७२' । फ्रान्सले पाएकाे कर्नरलार्इ सदुपयाेग गर्न सकेन ।
७०' । अस्ट्रेलियाले पनि खेलाडी परिवर्तन गरेकाे छ ।
७०' । फान्सले खेलाडी परिवर्तन गरेकाे छ । ग्रिजम्यानकाे स्थानमा जिराउड मैदान प्रवेश गरेका छन् ।
६७' । फ्रान्सलार्इ अवसर ! अस्ट्रेलियाका खेलाडीले गाेलकिपरलार्इ दिएकाे पास सटिक भएन । तर, फ्रान्सका खेलाडीले भेट्न सकेनन् ।
६५' । अस्ट्रेलिया एकपछि अर्काे अाक्रमण गर्दैछ ।
६३' । खेलमा राेमाञ्चकता थपिएकाे छ । 
६२' । खेल १-१ काे बराबरीमा । दुवै गाेल पाेनाल्टीमै
६१' । गाे..................................ल
५८' । अस्ट्रेलियाले पायाे पेनाल्टी !
५७' । ग्रिजम्यानले करिअरकाे २१अाैँ गाेल गरेका छन् ।
५६' । गाे..................................ल
फ्रान्स ले पेनान्टी पाएकाे छ । 
1717722505_976116124
मध्यान्तर पछिकाे खेल सुरू...
४५ +१' । मध्यान्तर भएकाे छ । मध्यान्तरसम्म कुनै गाेल हुन सकेकाे छैन ।
४५' ।एक मिनेटकाे समय थपिएकाे छ ।
४४' । अस्ट्रेलियाकाे प्रहार सटिक हुन सकेन । दुवैतर्फका खेलाडी अाक्रामक फुटबल खेलिरहेका छन् ।
३३' । फ्रान्स कर्नर किन प्रहार गर्दै । गाेलकिपरले सहजै नियन्त्रणमा लिए ।
३२' । फ्रान्सले अर्काे माैका गुमायाे । डिफेन्सले गरे बल क्लियर ।
३१' । अस्ट्रेलियाकाे रक्षापंक्ति ताेड्न डेम्बेले, ग्रिजम्यान र एमबाप्पेलार्इ मुस्किल परिरहेकाे छ ।
३०' । ग्रिजम्यानले अवसर गुमाए । डि बक्सभित्र बलमाथि नियन्त्रण कायम हुन सकेन ।
२९' । सशक्त भनिएकाे फ्रान्सकाे अग्रपंक्तिलार्इ मिडबाट बल सप्लाइ भएकाे छैन ।
२७' । अस्ट्रेलियाले फ्रि किक पाएकाे छ । गाेलकिपरले सहजै नियन्त्रणमा लिए ।
२७' । गाेलका लागि दुवै देशका खेलाडी संघर्षरत छन् ।
२५' । अस्ट्रेलिया काउन्टर अट्याकमा । तर, सफल हुन सकेन ।
२२' । तीव्र गतिमा बल लिएर गएका डेम्बेले सफल हुन सकेनन् । डिबक्स नपुग्दै उनी लडे ।
२०' । पहिलाे १० मिनेट पूरै डाेमिनेट भएकाे अस्ट्रेलियाकाे खेलमा सुधार देखिएकाे छ ।
१८' । फ्रान्सलार्इ दबाब दिँदै अस्ट्रेलिया । तर, १६अाैँ मिनेटमा राेगिचले गाेलकाे सुन्दर माैका गुमाए । 
१६' । अाे हाे हाे ......! अस्ट्रेलियाले माैका गुमायाे । 
१५' । अस्ट्रेलिया फ्रि किक प्रहार गर्दैछ ।
१४' । फ्रान्सले कर्नर सदुपयाेग गर्न सकेन ।
१३' । अस्ट्रेलियाका म्याथ्युले पहेँलाे कार्ड पाए । लुकास हर्नान्डेजमाथि फाउल । 
११' । फाउल ! अस्ट्रेलियाले पायाे फ्रि किक
९' । एमबाप्पे फ्रान्सबाट विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी हुन् । उनी १९ वर्षका भए ।
७' । फ्रान्सलार्इ अर्काे फ्रि किक । एमबाप्पे तयार । क्रस... तर, ग्रिजम्यानकाे फितलाे प्रहार ।
५' । फ्रान्स एकपछि अर्काे अाक्रमणमा । डिबक्स बाहिरबाट ग्रिजम्यानकाे प्रहार गाेलकिपरले जाेगाए ।
४' । गाेलकिपरले सहजै बल नियन्त्रणमा लिए । डेम्बेलेकाे प्रहार सटिक हुन सकेन ।
३' । अस्ट्रेलियाका डिफेन्डरले एमबाप्पेलार्इ लडाए । २५ यार्डनजिक फ्रान्सले पायाे फ्रि किक ।
१' । फ्रान्सले सुरूमै अाक्रमण गरेकाे छ । एमबाप्पेकाे सशक्त प्रहार गाेलकिपरले उत्कृष्ट बचाउ गरेका छन् । 
००' । पिप्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प खेल सुरू भएकाे छ ।
फ्रान्सकाे अग्रपंक्तिमा ग्रिजम्यान, एमबाप्पे र डेम्बेले छन् ।
राष्ट्रिय गान सुरू भएकाे छ ।
दुवै देशका खेलाडीहरू मैदान प्रवेश गरेका छन् ।
खेल सुरू हुन लागेकाे छ ।