पोर्चुगल VS स्पेन [LIVE UPDATE]

पोर्चुगल vs स्पेन (LIVE UPDATE)

पोर्चुगल VS स्पेन [LIVE UPDATE]
९०+४ । सनसनीपूर्ण खेल सकियाे । स्पेन ३ पाेर्चुगल ३ । दुवैले १-१ अंक बाँडे ।
९०+३ । राेनाल्डाेले ४, ४४ र ८८ मिनेटमा गरी ह्याट्रिक पूरा गरे ।
९०+१' । पाेर्चुगलले पायाे कर्नर । तर, सदुपयाेग गर्न सकेन । खेल बराबरीकै अवस्थामा ।
८७' । विश्वकपमा राेनाल्डाेकाे पहिलाे ह्याट्रिक । 
८७' । राेनाल्डाेकाे ह्याट्रिक!!!!!!!!!!!
८६' । पाेर्चुगलले पायाे डेन्जर जाेनमा फ्रि किक ! राेनाल्डाे तयार ।
८४' । स्पेनले पुनः खेलाडी परिवर्तन गरेकाे छ । डेभिड सिल्भाकाे ठाउँमा लुकासलार्इ ल्याएकाे छ ।
८३' । स्पेनले फ्रेमभित्र ४ तथा पाेर्चुगलले २ पटक प्रहार गरेकाे छ ।
८२' । पाेर्चुगलले अहिलेसम्म सातपटक पाेस्टमा प्रहार गरेकाे छ भने स्पेनले ११ पटक ।
८०' । पाेर्चुगलले पुनः खेलाडी परिवर्तन गरेकाे छ । गाेनकालाे गाेडेसकाे स्थानमा एन्ड्रे सिल्भा मैदान प्रवेश गरेका छन् ।
७९' । स्पेनका जेरार्ड पिके मैदानमा लडे । राेनाल्डाेसँग बल खाेसाखाेसमा उनी लडेका हुन् ।
७७' । अाजकाे खेलमा काेस्टाकाे जबरजस्त प्रदर्शन । प्रहार गरेका तीनमध्ये दुर्इ गाेलमा परिणत । 
७६' । स्पेनबाट खेलाडी परिवर्तन । डिएगाे काेस्टाकाे स्थानमा लुकास मैदानमा ।
७४' । पाेर्चुगल खेलमा फर्कने प्रयासमा । दुर्इपटककाे लिड जाेगाउन नसक्दा पाेर्चुगल अहिले पछाडि परेकाे छ ।
७२' । बल पाेसेसन स्पेन ६८, पाेर्चुगल ३२ प्रतिशत ।
६९' । डिएगाे काेस्टा ह्याट्रिककाे नजिक । तर, बललार्इ गाेल पाेष्टकाे दिशा दिन सकेनन् ।
६८' । पाेर्चुगलका बर्नार्डाेकाे स्थानमा रिकार्डाे मैदानमा ।
६८' ।  स्पेन पनि खेलाडी परिवर्तनकाे तयारीमा देखिन्छ । इनिस्टाकाे ठाउँमा थियागाे प्रवेश
६७' । पाेर्चुगलले खेलाडी परिवर्तन गर्याे । ब्रुनाे फर्नान्डेसकाे ठाउँमा जाअाे मारियाे मैदान प्रवेश ।
६७' । ७० प्रतिशत बल स्पेनकाे हाेल्डमा ३० प्रतिशत पाेर्चुगल । 
६६' । बहुप्रतीक्षित खेलमा गाेलकाे वर्षा । दुवैतर्फबाट ५ गाेल भइसक्याे ।
६५' । नेचाेकाे अर्काे प्रहार पाेर्चुगलका गाेलकिपरले सहजै नियन्त्रणमा लिए ।
६४' । स्पेन अर्काे मुभ बनाउँदै । मिडफिल्डमा स्पेनकाे दबदबा देखिन्छ ।
६३' । इस्काेमाथि पाेर्चुगलका खेलाडीले गरे फाउल ।
६२' । पाेर्चुगलले पायाे कर्नर किन । तर, रामाेशले क्लियर गरे ।
६०' । नाचाेले विश्वकपमा पहिलाे गाेल गरेका हुन् । काेस्टाले भने दुर्इ प्रहार नै गाेलमा परिणत गरे ।
५८' । नाचाेले दिलाए स्पेनलार्इ अग्रता । सशक्त प्रहार पहिलाे बारमा लागेर जाली चुम्याे । 
५८' । अविश्वसनीय !!!!!!!!!! स्पेन गर्याे तेस्राे गाेल ।
५६' । पुनः डिएगाे काेस्टाले स्पेनलार्इ खेलमा फर्काए । काेस्टाले दाेस्राे गाेल गरे ।
५५' । गाे.....................ल । स्पेन खेलमा फर्कियाे ।
५३' । इनिस्टामाथि फाउल । करिब ३० यार्डनजिक स्पेनले पायाे फ्रि किक ।
५१' । स्पेन मिडमा बल हाेल्ड गरेर मुभ बनाउँदैछ ।
४९' । 
४६' । स्पेन मुभ बनाउँदै । स्पेनका खेलाडी अफसाइडमा ।
४५' । मध्यान्तरपछिकाे खेल सुरू । राेनाल्डाेले चलाए बल ।
दाेस्राे हाफकाे खेल सुरू हुँदै । खेलाडीहरू मैदान प्रवेश गर्दैछन् ।
राेनाल्डाेले लगातार चार विश्वकपमा गाेल गरेका छन् ।
यसअघि एउटा मात्र पूर्वविजेता अर्जेन्टिनाविरूद्ध गाेल गरेका राेनाल्डाेले अर्काे पूर्वविजेता स्पेनविरूद्ध पनि गाेल गरेका छन् ।
४६' । मध्यान्तर । पहिलाे हाफ सकिँदा पाेर्चुगल २-१ गाेलले अगाडि ।
४५' । एक मिनेट समय थपियाे ।
४५' । पहिलाे हाफकाे ठीकअघि पाेर्चुगलले लियाे २-१ काे अग्रता । राेनाल्डाेकाे सशक्त प्रहार स्पेनका गाेलकिपरले राेक्न सकेनन् । 
४४' । गाेल........................ ।  राेनाल्डाेले दाेस्राे गाेल गरे । पाेर्चुगल खेलमा फर्कियाे । ४३' । स्पेनकाे पाेष्टमा पाेर्चुगलकाे प्रहार । तर बलले दिशा लिएन ।
४१' । स्पेनका लागि इस्काेकाे प्रहार । पाेर्चुगलका गाेलकिपरले सहजै नियन्त्रणमा लिए ।
३९' । स्पेनकाे मिडफिल्ड सदा झैँ निकै  सशक्त देखिएकाे छ । ६७ प्रतिशत बल स्पेनकाे पकडमा छ ।
३७' । स्पेनकाे दबाब कायमै । स्पेनले पायाे कर्नर । तर, सदुपयाेग हुन सकेन ।
३६' । डिएगाे काेस्टाले याे विश्वकपमा पहिलाे प्रहारमै गाेल गरेका हुन् ।
३४' । पाेर्चुगलमाथि स्पेनकाे लगातार प्रहार । तर, इनिस्टाकाे प्रहारले दिशा लिन सकेन । 
३०' । पेपेकाे फाउल, बुस्केटमाथि प्रहार ।
२८' । पाेर्चुगलका ब्रुनाे फर्नान्डेजले पहेँलाे कार्ड पाए ।
२८' । पाेर्चुगलकाे डिबक्स बाहिर स्पेनमाथि फाउल । डेभिड सिल्भाकाे फ्रिकिक सफल भएन ।
२६' । अाे हाे हाे ! इस्काेकाे प्रहार क्रसबारमा लागेर फर्कियाे बल ।
२६' । स्पेन लगातार अाक्रमण गर्दै ।
२५' । तीनजना डिफेन्डरलार्इ छक्याउँदै  डिएगाे काेस्टाका फर्काए गाेल । 
२४' । गाेल................स्पेन खेलमा फर्कियाे ।
२१' । स्पेन काउन्टर अट्याकमा । तर, गाेल हुन सकेन ।
२०' । स्पेन अाक्रमणमा । तर, फिनिसिङ राम्राे हुन सकेन ।
१९' । स्पेन खेलमा फर्कने प्रयासमा छ ।
१७' । पाेर्चुगलले फ्रि किक पाएकाे छ । तर, राेनाल्डाेकाे प्रहार वालमा लागेर फर्किएकाे छ ।
१५' । पाेर्चुगलले स्पेनमाथि दबाब कायम राखेकाे छ ।
४' । गाेल........... रोनाल्डोले गोल गरेका छन् । 
३' । पेनाल्टी.................. पाेर्चुगलले पाेनाल्टी पाएकाे छ ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत पोर्चुगल र स्पेनबीचको खेल सुरु ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत पोर्चुगल र स्पेनबीचको खेल केही बेरमा सुरु हुँदै । खेलाडीहरु मैदान प्रवेश, राष्ट्रिय गान सुरु ।