उरुग्वे VS फ्रान्स

उरुग्वे vs फ्रान्स (LIVE UPDATE)

उरुग्वे (0 -2) फ्रान्स

फ्रान्स सेमिफाइनलमा
फ्रान्सले दुईपटकको विजेता उरुग्वेलाई २–० ले पराजित गर्दै शुक्रबार रसिया विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सको जितमा एन्टोनियो ग्रिजम्यान र राफेल भरानेले एक–एक गोल गरेका थिए । अव फ्रान्सले शुक्रबार राति ब्राजिल र बेल्जियमबीचको विजेताविरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।
फ्रान्सका स्ट्राइकर एन्टोनियो ग्रिजम्यान मैदानबाट बाहिरिएका छन्
992881226
उरुग्वे र फ्रान्सबीचको पहिलो क्वार्टरफाइनल खेलमा ५ मिनेटको अन्तिम इन्जुरी समय थप ।
८९ ' । पोस्ट भन्दा २५ यार्ड टाढाबाट एन्टोनियो ग्रिजम्यान फ्रिकिक प्रहार गर्दै छन् । उनको सटिक फ्रिकिक उरुग्वेको पोस्ट भन्दामाथि
८६ ' । केलियन एम्बाप्पेको स्थानमा डिम्बेला मैदान भित्र प्रवेश गर्दै
उरुग्वेका खेलाडीहरु गोल फर्काउने प्रयासमा छन् । तर फ्रान्सका डिफेन्डरहरुले उरुग्वेको गोल प्रयास विफल पार्दै
उरुग्वे र फ्रान्सबीचको पहिलो क्वार्टरफाइनल खेल अव १० मिनेट बाँकी छ । यस खेलको विजेताले ब्राजिल र बेल्जियमबीचको विजेताविरुद्ध सेमिफाइनलमा खेल्ने छ
७९ ' । फ्रान्सका एनजोन्जासीले कोरेन्टिनो टोलिसोलाई विस्थापन्न गरेको छन्
७२ ' । फ्रान्सका कोरिन्टिनो टोलिसोले पोस्ट भन्दा २२ यार्ड टाढाबाट प्रहार गरेको बल क्रसबार नजिकिँदै बाहिरियो
६९ ' । रेफ्रीले उरुग्वेका क्रिस्टियन रोड्रिग्वेलाई पनि पहेलो कार्ड देखाए
केलियन एम्बाप्पेले लडेको नाटक गरेको भनी रेफ्रीद्वारा उनलाई पहेलो कार्ड देखाए
६७ ' । मैदानमा फ्रान्सका केलियन एम्बाप्पे लडेको अवस्थामा उरुग्वेका खेलाडीहरु विवाद गर्दै छन् । रेफ्रीलाई खेल नियन्त्रणमा लिन गाह्रो भइरहेको छ ।
उरुग्वे र फ्रान्सका खेलाडीबीच तनाव ।
६१ ' । एन्टोनियो ग्रिजम्यानले पोस्ट भन्दा २५ यार्ड टाढाबाट बायाँ खुट्टाले प्रहार गरेको बल उरुग्वेका गोलरक्षक मुस्लेराले ग्रिपमा लिन नसक्दा फ्रान्स खेलमा २–० ले अगाडि
992715106
992714784
गोल
५९' ।  उरुग्वेद्वारा एकैपटक दुई खेलाडी परिवर्तन । मारियो गोमेजको स्थानमा स्टुआनी मैदान भित्र प्रवेश गरेका छन् । यसैगरी रोड्रिग्वेजले बेन्टाक्युनलाई विस्थापन्न गरेका छन्
५५ ' । उरुग्वेका मिडफिल्डर बेन्टाक्युनले फ्रान्सको कमजोर डिफेन्समा फाइदा उठाउँदै प्रहार गरेको उबल लक्ष्य भन्दा धेरै टाढा
फ्रान्स लगातार उरुग्वेको पोस्टमा दबाव बनाउँदै छ
चालु विश्वकपमा उरुग्वे पहिलोपटक १–० ले पछाडि परेको छ
४८ ' । फ्रान्सका स्ट्राइकर एन्टोनियो ग्रिजम्यानले उरुग्वेका गोलरक्षक मुस्लेरा पोजिसन बाहिर हुँदा प्रहार गरेको बल पहिलो बार नजिक हुँदै बाहिरियो
दाेस्राे हाफ सुरू भएकाे छ ।
पहिलो हाफ
४५+२' । खेलको पहिलो हाफमा फ्रान्सले १-० को अग्रता लिएको छ ।
४५+१' । उरुग्वेले पाएको फ्रि किकलार्इ सदुपयोग गर्न सकेन  ।
४५' । खेलमा २ मिनेट समय थप भएको छ ।
४३' । उरुग्वेले निकालेको अवसर काकेरेसले प्रहरा गर्दा बाहिरिएको छ ।
४०' । ग्रीजम्यानको प्रहारमा बरानेले गरेको हेडिङ प्रहार गोलमा परिणत भएपछि फ्रान्सले अग्रता लिएको छ ।
GOAL...................!
३८' । उरुग्वेका बेन्टान्सुरले पहेँलो कार्ड पाए ।
३७' । फ्रान्सको लामो पास एमबाप्प्को खुट्टाबाट बाहिरियो ।
३६' । उरुग्वेको पास फेरि पनि नियन्त्रण बाहिर गएको छ ।
३५' । सुअारेजको लामो पासमा भेसिनोको प्रहारलार्इ फ्रान्सेली किपर लोरिसले उत्कृष्ट बचाउ गरेका छन् ।
३२' । फ्रान्सका प्ल्येर हर्नान्डेजले नान्डेजमाथि फउल गरेपछि पहेँलो कार्ड पाएका छन् । उनको जर्सी तानेर उनले मैदानमा लडाइदिएका थिए ।
३०' । फ्रान्सको लगतार आक्रमण । एमाबाप्पेले निकालेको अवसरलार्इ काकेरेसले क्लियर गरे ।
२९' । करेन्ट स्टाटस ।
२५' । ग्रीजम्यानले दिएको पासमा नन्देजले फउल खेलेपछि फ्रान्सले कर्नर पाएको छ । तर अवसरलार्इ सदुपयोग गर्न चुकेको छ, फ्रान्स फेरि पनि ।
२१' । फ्रान्सले कर्नर पाएको छ । ग्रीजम्यानको प्रहारलार्इ फेरि पनि उरुग्वेले सजिलै क्लियर गरिदिएको छ ।
१८' । ग्रीजम्यानले मिसपास गरेका छन् । तर पनि फ्रान्ससँग दबाब बनाउने निकै राम्रो अवसर छ ।
१३' । उरुग्वेले पाएको कर्नरको अवसरमा टोरेराले गरेको प्रहार फ्रान्सले क्लियर गरेको छ ।
१२' । फ्रान्सकले दबाब बनाउने प्रयास गरेको छ । तर उरुग्वेले दिएको छैन ।
१०' । ग्रिजम्यानको प्रहरा गोल हुन सकेन ।
९' । फ्रान्सले फ्रि किकको अवसर पाएको छ ।
५' । खेलमा अाक्रामक सुरुवाति ।
३' । सुअारेजले स्टुअानिको पासलार्इ क्रस गरेका छन् ।
१' । खुल सुरु भएको छ ।
स्टार प्ल्येर अफ उरुग्वे
' । फ्रान्सका डेम्बेले पनि छैनन् सुरुवाती टोलीमा ।
' । काभानीको स्थानमा स्टुआनीले मौका पाएका छन् 
' । विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सविरुद्धको खेलमा उरुग्वेका स्ट्राईकर काभानी बेन्चमा बस्ने । 
लाइन अप
उरुग्वे
फ्रान्स
' । फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।
' । उरुग्वेले विश्वकपको पहिलो खेल रअन्तिमपटक सन् १९५० मा विश्वकप जितेको थियो ।
' । फ्रान्स एक पटक र उरुग्वे दुईपटकको विश्वकप विजेता टिम हुन् ।
' । विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरु सुरु ।