सेनेगल

फिफा र्‍यांकिङः २८
सहभागीता:
क्वालिफाइङ क्याम्पियनः १२ पटक
क्वालिफायङ फाइनलः १ पटक
विश्वकपमा पहिलोपटकः २००२
विश्वकपमा पछिल्लोपटकः २००२
विश्वकपको पहिलो चरणमाः १
विश्वकपको सेमिफाइनलाः ०
विश्वकपको फाइनलः ०
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः सन २००२ को क्वार्टर फाइनल
कोचः अलिऔ सीस्से
चर्चित खेलाडीः साडियो माने
गोलकिपर्स : खादिम एन डाइय, अबडोउले डाइयलो, अल्फ्रेड गोमिस
डिफेन्डर्स : कारा एमबोड्जी, कालिडोउ कोउलिबेलि, मोउजा वागुइ, सालिवउ सिस, यूसोउफ सबालि, लमाइन गस्सामा
मिल्डफिल्डर्स : बडोउ एनडियइ, इडरिस्सा गुइए, चिएखहोउ कोउएट, चिएख एन डोए, सलिफ सेन, अलफ्रेड एन डाइए
फवाडर्स : मोउजा सो, सडियो मेन, केइटा बाल्डी डिआव, मोउजा कोनेट, इजमाइला सार, डिआफ्रा साखो, मेम बिराम डिअउफ, एम बए निआङ

सेनेगलको सनसनी जित

विश्वकप फुटबलअन्तर्गत समूह एचमा सेनेगलले सनसनी रुपमा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ । यस...