पोल्यान्ड

फिफा र्‍यांकिङः १०
सहभागीता:
क्वालिफाइङ क्याम्पियनः १७ पटक
क्वालिफायङ फाइनलः ७ पटक
विश्वकपमा पहिलोपटकः १९३८
विश्वकपमा अन्तीमपटकः २००६
विश्वकपको पहिलो चरणमाः ७ पटक
विश्वकपको सेमिफाइनलाः २ पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः सन १९७४ र १९८२ को विश्वकपमा तेस्रो
कोचः आदम नबल्का
चर्चित खेलाडीः रोबर्ट लेबान्दोस्की
गोलकिपर्स : बार्टोस्ज बिएलकोस्की, लुकास्ज फबियानस्की, ओजकिएच स्किजस्नि
डिफेन्डर्स : जन बेडनारिक, बार्टोस्ज बिरेस्जिीन्स्की, थीयागो सियोनिक, कमिल ग्रील्क, जेड्रेजीक अरटुर, माइकल पज्डन, लुकास्ज पिस्जेक
मिडफिल्डर्स : जाकुब ब्लास्जिकोस्की, जकेक गोराल्स्कि, कमिल ग्रोसिकि, ग्रीजग्रोज क्रिकोवियाक, राफल कुर्जावा, कारोल लिनेत्ति, स्लावमिर पेस्जको, माकिव रिबस, पाइट्र जिलिन्स्की
फवाडर्स : डविड कोनाकि, रोबर्ट लिवानडोस्की, अर्काडियूस्ज मिलिक, लुकास्ज टिडोरकिज्क

सेनेगलको सनसनी जित

विश्वकप फुटबलअन्तर्गत समूह एचमा सेनेगलले सनसनी रुपमा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ । यस...