जापान

फिफा र्‍यांकिङः ६०
सहभागीता:
क्वालिफाइङ क्याम्पियनः १४ पटक
क्वालिफायङ फाइनलः ५ पटक
विश्वकपमा पहिलोपटकः १९९८
विश्वकपमा पछिल्लोपटकः २०१४
विश्वकपको पहिलो चरणमाः ५ पटक
विश्वकपको सेमिफाइनलाः ० पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ० पटक

उत्कृष्ट प्रदर्शनः सन २००२ र २०१० विश्वकपको राउण्ड अफ सिक्सटिन प्रवेश
कोचः अकिरा निशिनो
चर्चित खेलाडीः माया योशिदा
गोलकिपर्स : इआइजी कवासहिमा, मसाकि हिगासिगुछि, कोसुके नकामुरा
डिफेन्डर्स : युटो नगाटोमो, टोमोआकि मकिनो, वटारु इन्डो, माया योसिडा, हिरोकि सकाइ, गोटोकु सकाइ, गेन सोजी, नावमिखि युइडा
मिडफिल्डर्स : मकोटो हसिबि, केइसुकि होन्डा, टकासी इनुइ, सिन्जी कगवा, होटारु यमगुछि, जेन्की हरागुछि, टकासि युसामि, गकु सिबसाकि, र्योटा ओसिमा
फर्वाडस : सिन्जी ओकाजाकि, युया ओसाको, योसिनोरी मुटो

अविश्वसनीय खेलमा जापानलार्इ हराउँदै बेल्जियम क्वार्टरफाइनलमा, दाेस्राे हाफमा भयाे ५ गाेल

नाटकीय खेलमा जापानलार्इ ३–२ गाेल अन्तरले पराजित गर्दै बेल्जियम रसियामा जारी विश्वकप फुटबल प्रतियाेगिताकाे अन्तिम...