कोलम्बिया

फिफा र्‍यांकिङः १६
सहभागीता:
क्वालिफाइङ क्याम्पियनः १६ पटक
क्वालिफायङ फाइनलः ५ पटक
विश्वकपमा पहिलोपटकः १९६२
विश्वकपमा अन्तीमपटकः २०१४
विश्वकपको पहिलो चरणमाः ५ पटक
विश्वकपको सेमिफाइनलाः ० पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः सन २०१४ को क्वार्टर फाइनल
कोचः जोसे पीकर्मान
चर्चित खेलाडीः जेम्स रोड्रिगेज
गोलकिपर्स : डेभिड ओस्पिना, क्यामिलो भर्गास, जोस फर्नान्डो कुएडराडो
डिफिन्डिर्स : क्रिस्टियन जपाटा, डेभिनसन सानकिज, सानटिहागो एरियास, ओस्कर मुरिल्लो, फ्रान्क फाब्रा, जोन मोजिका, यरी मिना
मिडफिल्डर्स : विल्मर बरियोज, कार्लोस सानकिज, जेर्फसन लिर्मा, जोसी इजक्यूइर्डो, जेम्स रोड्रिगुइज, एबेल अगुइलर, मटियुस यूराइब, जुआन फर्नान्डो क्यूइनटिरो, जुआन क्वाडराडो
फवाडर्स : रडामिल फाल्को, माइगुइल बोर्जो, कार्लोस बक्का, लुइस फर्नान्डो मुरियल

इंग्ल्यान्ड क्वार्टरफाइनलमा

 इंग्ल्यान्डले सनसनीपूर्ण टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्र्दै मंगलबार रसिया विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश...