ट्युनिसिया

फिफा र्‍यांकिङः १४
सहभागीता:
क्वालिफाइङ क्याम्पियनः १४ पटक
क्वालिफायङ फाइनलः ४ पटक
विश्वकपमा पहिलोपटकः १९७८
विश्वकपमा अन्तीमपटकः २००६
विश्वकपको पहिलो चरणमाः ४ पटक
विश्वकपको सेमिफाइनलाः ० पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः सन १९७८, १९९८, २००२ र २००६ को विश्वकपको पहिलो चरणमा प्रवेश
कोचः नबिल मालौल
चर्चित खेलाडीः वाह्बी खज्री
गोलकिपर्स : फरोक बीन मुस्टाफा, मोइज हसेन, अमेन माथलउथी
डिफेन्डर्स : रमी बेडोइ, योहान बिनालोआने, स्याम बिन योसेफ, डाइलान ब्रोन, ओउसामा हड्डाडी, अलि मालउल, यासाइन मेरिआ, हमाडी नागगुइज
मिडपिलल्डर्स : व्हबी खज्री, अनाइस बद्रि, मोहमेड अमाइन बेन अमोर, फिरजानी ससी, एल्लेस स्खिरी
फवाडर्स : सेफ्इडडाइन खाववी, फक्रीडडाइन बेन योसेफ, सबेर खलिफा, बासिम स्रार्फी, नाइम सिल्टि, अहमड खालील, घेलेन छालेली