इंग्ल्यान्ड

फिफा र्‍यांकिङः १३
सहभागीता:
क्वालिफाइङ क्याम्पियनः १६ पटक
क्वालिफायङ फाइनलः १४ पटक
विश्वकपमा पहिलोपटकः १९५०
विश्वकपमा पछिल्लोपटकः २०१४
विश्वकपको पहिलो चरणमाः १४ पटक
विश्वकपको सेमिफाइनलाः २ पटक
विश्वकपको फाइनलः १ पटक
विश्वकप टाइटलः १ पटक

उत्कृष्ट प्रदर्शनः सन १९५६ को विश्वकप विजयी
कोचः गारेथ साउथगेट
चर्चित खेलाडीः ह्यार्री केन
गोलकिपर्स : ज्याक बटल्यान्ड, जोर्डन पिकफोर्ड, निक पोप
डिपेन्डर्स : ट्रिन्ट एलेक्सेन्डर अरनोल्ड, गेरी काहिल, फबिएन, फिल जोन्स, ह्यारी मगुइर, ड्यानी रोज, जोन स्टोन्स, काइरन ट्रिपपाइर, काइल वाल्कर, असले यङ
मिडफिल्डर्स : डिल अलि, इरिक डाइर, जोर्डन हेन्डर्सन, जेसी लिङगार्ड, रुबेन लफ्टस चिक
फवाडर्स : ह्यारी केन, मार्कस रासफोर्ड, रहिम स्ट्रलिङ, जमाइ भार्डी, ड्यानी विलबेक

क्रोएसियाले रच्यो इतिहास, इंग्ल्यान्डलार्इ २-१ गोलले पराजित गर्दै पहिलोपटक फाइनलमा

रसियामा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डलार्इ पराजित गर्दै क्रोएशिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।...

इंग्ल्यान्ड क्वार्टरफाइनलमा

 इंग्ल्यान्डले सनसनीपूर्ण टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्र्दै मंगलबार रसिया विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश...

12