बेल्जियम

फिफा र्‍यांकिङः ३
सहभागीता
क्वालिफाइङ क्याम्पियनः १९ पटक
क्वालिफायङ फाइनलः १२ पटक
विश्वकपमा पहिलोपटकः १९३०
विश्वकपमा अन्तीमपटकः २०१४
विश्वकपको पहिलो चरणमाः १२ पटक
विश्वकपको सेमिफाइनलाः १ पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः सन १९८६ विश्वकपमा चौथोँ
कोचः रोबेर्टोे मार्टीनेज
चर्चित खेलाडीः एडन हजार्ड
गोलकिपर्स : कोईन क्यास्टील्स, थीबाउट काउर्टिस, सिमोन मिग्नोलेट
डिफेन्डर्स : टोबी एल्डरवीरेल्ड, डेडरिक बोयाटा, भिन्सेन्ट कोम्पनी, थोमस मिउनियर, थोमस भिरमाइलिन, जान भिर्टोन्गेन
मिडफिल्डर्स : यान्निक कर्रास्को, केभिन डि ब्रुएनी, मउसा डिम्बिली, लिनडर् डिनडोन्कर, मरोआनी फिल्लाइनी, एडेन हजार्ड, थोर्गान हजार्ड, एडनान जानुजाज, यूओरी टाइलिमान्स, एक्सेल वीट्सेल
फवार्डस : मिचि बाटसुई, नाकेर चाड्ली, रोमेलु लुकाकु, डा्रइज मिर्टन्स

अविश्वसनीय खेलमा जापानलार्इ हराउँदै बेल्जियम क्वार्टरफाइनलमा, दाेस्राे हाफमा भयाे ५ गाेल

नाटकीय खेलमा जापानलार्इ ३–२ गाेल अन्तरले पराजित गर्दै बेल्जियम रसियामा जारी विश्वकप फुटबल प्रतियाेगिताकाे अन्तिम...

12