मेक्सिको

फिफा र्‍यांकिङः १५
सहभागीता
क्वालिफाइङ क्याम्पियनः १५ पटक
क्वालिफायङ फाइनलः १५ पटक
विश्वकपमा पहिलोपटकः १९३०
विश्वकपमा अन्तीमपटकः २०१४
विश्वकपको पहिलो चरणमाः १५ पटक
विश्वकपको सेमिफाइनलाः ० पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः सन १९७० र १९८६ को विश्वकपको क्वार्टर फाइनलमा उत्कृष्ट
कोचः जुआन कार्लोस ओसोरिओ
चर्चित खेलाडीः जावियर हेर्नान्डेज
गोलकिपर्स : गुइलइर्मो ओखोआ, अलफ्रिडो टलाभेरा, जिसस कोरोना
डिफेन्डर्स : कालोर्स सालसिडो, डिइगो रिएस, हेक्टर मोरिनो, हुगो अयाला, एडसन अल्भारेज, जिसस गलार्‍डो, माइगुइल लेयून
मिडफिल्डर्स : राफइल र्माक्युइज, हेक्टर हेररिरा, जोनाथन डोस सन्टोष, गियोभानी डोस सन्टोष , एन्ड्रिस गुआर्डाडो, जाभिएर अक्वीनो, जिसस कोरोना
फर्वाडस : जभियर हर्नानडिज, रउल जिमिनिज, ओरिब पिरल्टा, कार्लोस भिला, हारभिङ लोजानो, मार्को फाबियन

मेक्सिकाेलार्इ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा, नेयमार बने नायक

नेयमारकाे प्रेरणादायी प्रदर्शनमा मेक्सिकाेलार्इ २–० गाेलले पराजित गर्दै ब्राजिल विश्वकप फुटबल प्रतियाेगिताकाे क्वार्टरफाइनलमा प्रवेश गरेकाे...

12