जर्मनी

फिफा र्‍यांकिङः १
सहभागीता:
क्वालिफाइङ क्याम्पियनः १४ पटक
क्वालिफायङ फाइनलः १८ पटक
विश्वकपमा पहिलोपटकः १९३४
विश्वकपमा अन्तीमपटकः २०१४
विश्वकपको पहिलो चरणमाः १८ पटक
विश्वकपको सेमिफाइनलाः १३ पटक
विश्वकपको फाइनलः ८ पटक
विश्वकप टाइटलः ४

उत्कृष्ट प्रदर्शनः सन १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप विजयी
कोचः जोचिम लो
चर्चित खेलाडीः टोनी क्रुस
गोलकिपर्स : म्यानुयल नेउर, मार्कएन्ड्री टिर स्टेगेन, केभिन ट्राप
डिफेन्डर्स : जिरोम बोएटेङ, मट्थियास जिन्टर, जोनाज हेक्टर, माट्स हुम्मेल्स, जोसुहा किम्मिख, मार्भिन प्लाटिन्हार्ड, एनटिनिव रुडिगर, निक्लास सुल
मिडफिल्डर्स : जुलियन ब्रान्ड, जुलिएन ड्राक्सलर, लिवन गोरेट्स्का, इल्के गुनडोगन, समी खेडिरा, टोनी क्रुस, मिसट ओजिल, सिबास्टियन रुडी
फर्वाडस : मरियो गोमेज, थोमस मुलर, मार्को रियस, टिमो र्विनर

जर्मनीको सनसनीपूर्ण जित

स्विडेनमाथि जर्मनीको सनसनीपूर्ण जित विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह एफमा साबिक विजेता जर्मनीले अन्तिम इन्जुरी समयमा...