स्विट्जरल्यान्ड

फिफा र्‍यांकिङः ६
सहभागिता
क्वालिफाइङ क्याम्पियनः १९ पटक
क्वालिफायङ फाइनलः १० पटक
विश्वकपमा पहिलोपटकः १९३४
विश्वकपमा अन्तिम पटकः २०१४
विश्वकपको पहिलो चरणमाः १० पटक
विश्वकपको सेमिफाइनलः ० पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः क्वाटरफाइनल (सन् १९३४, १९३८, १९५४)
कोचः भ्लादिमिर पेटकोभिक
चर्चित खेलाडीः ग्रानित छका
गोलकिपर्स : रोमन ब्युर्कि, युभन मभ्गो, यन सोमेर
डिफेन्डर्स : मनुइल अकान्जी, जोहन डोजुरावु, निको एल्भेडि, माईकल ल्याङ, स्टेफन लिच्स्टिनिर, ज्याक्युज फ्रान्कोइस मुबन्जा, रिचार्डो रोड्रीगुइज, फबिएन साहेर
मिडफिल्डर्स : भलोन बेराह्मी, ब्लेरिम जीमेइली, जेल्सन फर्नानडिज, रेमो फ्रियुलर, एक्सहर्डन स्हकिरी, ग्रानिट एक्सहका, स्टेभेन जुबेर, डेनिस जकारिया
फर्वाडर्स : जोसिप ड्रमिक, ब्रिल एमबोलो, मरियो ग्याभरनोभिक, हरिस सेफेरोभिक

स्विट्जरल्यान्ड र स्विडेनबीच भिडन्त जारी, मध्यान्तरसम्म गाेलरहित बराबरी

विश्वकप फुटबलको प्रिक्वाटर्रफाइनलमा स्विट्जरल्यान्ड र स्विडेनबीचको खेलकाे मध्यान्तर भएकाे छ । मध्यान्तरसम्ममा कुनै गाेल हुन...

12