ब्राजिल

फिफा र्‍यांकिङः २
सहभागिताः
क्वालिफाइङ क्याम्पियनः १२ पटक
क्वालिफायङ फाइनलः २० पटक
विश्वकपमा पहिलोपटकः १९३०
विश्वकपमा अन्तिमपटकः २०१४
विश्वकपको पहिलो चरणमाः २० पटक
विश्वकपको सेमिफाइनलाः ११ पटक
विश्वकपको फाइनलः ७ पटक
विश्वकप टाइटलः ५

उत्कृष्ट प्रदर्शनः च्याम्पियन(सन् १९५८, १९६२, १९७०, १९९४, २००२)
कोचः टाई
चर्चित खेलाडीः नेइमार
गोलकिपर्स : अलिसन, एडरसन, क्यासियो
डिफेन्डर्स : ड्यानिलो, फ्यागनर, मार्सेलो, फिलिप लुईस, थियागो सिल्भा, र्माक्यूीनह्स, मिरन्डा, पेड्रो जेरोमेल
मिडफिल्डर्स : क्यासिमिरो, फर्नानडिन्हो, पौलिन्हो, फ्रेड, रेनाटो अगस्टो, फ्लिीप कउटिनहो, विलियम, डोगल्स कोस्टा
फर्वाडर्स : नेइमार जे आर, टाईसन, ग्याबरियल जीसस, रोबेटो फिर्मिनो

मेक्सिकाेलार्इ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा, नेयमार बने नायक

नेयमारकाे प्रेरणादायी प्रदर्शनमा मेक्सिकाेलार्इ २–० गाेलले पराजित गर्दै ब्राजिल विश्वकप फुटबल प्रतियाेगिताकाे क्वार्टरफाइनलमा प्रवेश गरेकाे...

12