क्रोएसिया

फिफा र्‍यांकिङः १८
सहभागिता
क्वालिफाइङ क्याम्पियनः १६ पटक
क्वालिफायङ फाइनलः ४ पटक
विश्वकपमा पहिलो पटकः १९९८
विश्वकपमा अन्तिम पटकः २०१४
विश्वकपको पहिलो चरणमाः ४ पटक
विश्वकपकोसेमिफाइनलः १ पटक
विश्वकपको फाइनलः ० पटक
टाइटलः ०

उत्कृष्ट प्रदर्शन: उपलब्धिः तेस्रा स्थान (१९९८)
कोचः ग्लाटको डेलिक
चर्चित खेलाडीः लुका मोड्रिक
गोलकिपर्स : ड्यानिजेल सुबेसिक, लोर्भ कालिनिक,  डोमिनिक लिभाजोभिक
डिफेन्डर्स : भिर्डर्‍यान र्कालुका, डोमाजोग भिडा, इभान स्ट्रिनिक, डिजान लोभरेन, सिमे भर्सालजीको, जोसिप पिभार्रिक्र, टिन जाभेभाजे, डुजे काल्टा कार
मिडफिल्डर्स : लुका मोड्रिक, इभान राकिटिक, माटेओ कोभासिस, मिलान बाल्डिजी, मार्लाओ ब्रोजोभिक, फिलिप ब्राडर्रिक
फर्वाडर्स : मारियो मान्जुभिक, इभान पेसिस्क, नोकोला कालिनिक, एन्द्रेज  कार्मारिक, मार्को पिजाका, एन्टी रेबिक

क्रोएसियाले रच्यो इतिहास, इंग्ल्यान्डलार्इ २-१ गोलले पराजित गर्दै पहिलोपटक फाइनलमा

रसियामा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डलार्इ पराजित गर्दै क्रोएशिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।...

12