अर्जेन्टिना

फिफा र्‍यांकिङः ५
सहभागिताः
क्वालिफाइङ क्याम्पियनः १३ पटक
क्वालिफायङ फाइनलः १६पटक
विश्वकपमा पहिलोपटकः १९३०
विश्वकपमाअन्तिमपटकः २०१४
विश्वकपको पहिलो चरणमाः १६ पटक
विश्वकपकोसेमिफाइनलः ५पटक
विश्वकपको फाइनलः ५
विश्वकप टाइटलः २

उत्कृष्ट प्रदर्शनः  सन १९७८ र १९८६ को विश्वकप च्याम्पियन
कोचः जर्ज सम्पोली
चर्चित खेलाडीः लियोनल मेस्सी
गोलकिपर्स : विल्ली काबालेरो , फ्रन्को अर्मानी , नह्वेल गुज्म्यान
डिफेन्डर्स  : ग्राबिरिल मेरकाडो , फेड्रिको फाजीओ , निकोलास वटोमेन्डी , र्माकोस रोखो , निकोलस टालफिको , ह्याभियर मास्चेरानो, र्माकोस आकुना, क्रिस्टियन एन्सलादी
मिडफिल्डर्स : इभर बनोगा, लुकास बिजीलिया, एन्जल डि मारिया , जियोभानी लो सेल्सो, म्नुयल लान्जिनी, क्रिस्टियन पाभोन, माक्सिमिलियानो मिजा, एदुआर्रदो साल्भियो
फर्वाडर्स : लियोनल मेस्सी, गोन्जाल्ओ हिग्विन , पावल  ड्बाला, सर्जियो एगयुरो

12