पेरु

फिफा र्‍यांकिङः ११
सहभागीता
क्वालिफाइङ क्याम्पियनः १७ पटक
क्वालिफायङ फाइनलः ४ पटक
विश्वकपमा पहिलोपटकः ४ पटक
विश्वकपमा पछिल्लो पटकः १९३०
विश्वकपको पहिलो चरणमाः १९८२
विश्वकपको सेमिफाइनलाः ० पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः सन १९७० र १९७८ को क्वार्टरफाइनल प्रवेश
कोचः रीकार्डो गरेसा
चर्चित खेलाडीः जेर्फसन फारफ्यान
गोलकिपर्स  : पेड्रो गालेसे, कार्लास कासिडा, जोसे कार्भालो
डिफेन्डर्स  : एलडो क्रोजो, लुइस एडभिनसुलन, क्रिस्टियन रामोस, मिग्युल आर्जुरो, अबर्लटो रो ड्रिगयुग, एन्ड्रेसन   सान्टामारिया, मार्गिल ट्रायुको, निल्सन लोयोला
मिडफिल्डर्स : रेनाटो तापिया, पेड्रो क्युनो, योसिमार योटुन, पाओलो हर्टा डो, क्रिस्टियन क्युमा, एडिसन फ्ल्लोरेस, एन्डी पोलो, विल्डर्स कार्टजिना
फर्वाडर्स : एन्ड्रे कार्रिलो, रावल राउडिएज, जेर्फसन फारफ्यान, पालोरेरो ग्युरेरो