स्पेन

फिफा र्‍यांकिङः ८
सहभागीता
क्वालिफाइङ क्याम्पियनः १८ पटक
क्वालिफायङ फाइनलः १४ पटक
विश्वकपमा पहिलोपटकः १९३४
विश्वकपमा पछिल्लोपटकः २०१४
विश्वकपको पहिलो चरणमाः १४ पटक
विश्वकपको सेमिफाइनलाः २ पटक
विश्वकपको फाइनलः १ पटक
विश्वकप टाइटलः १

उत्कृष्ट प्रदर्शनः सन २०१० विश्वकप विजेता
कोचः जूलेन लोपेज
चर्चित खेलाडीः सर्जीयो रामोस
गोलकिपर्स : पेपे रैना, डेभिड डि हेया, किपा एरिजाबालागा
डिफेन्डर्स : नाचो फर्माडेज, सजियो रामेस, डानी क्र्भाजल, जेरारर्ड पिके, जोर्डी अल्बा, ओभारो अल्बा, नाचो मोर्ररियल, सिजर आजफीच्युटा
मिडफिल्डर्स : आन्द्रो इनेस्था, सजियो बसक्वेटस, कोके, साउथ ल निग्वेज, इस्को, मार्को एसेनसीओ, थिएगो अल्कानट्रा, डेभिड सिल्भा
फर्वाडर्स : आएगो आस्पा, रो ड्रिगो, डिएगो कोस्टा, लुकास भास्वेज

12