पोर्चुगल

फिफा र्‍यांकिङः ४
सहभागीता
क्वालिफाइङ क्याम्पियनः २० पटक
क्वालिफायङ फाइनलः ६ पटक
विश्वकपमा पहिलोपटकः १९६६
विश्वकपमा पछिल्लो पटकः २०१४
विश्वकपको पहिलो चरणमाः ६ पटक
विश्वकपको सेमिफाइनलाः २ पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः सन १९६६ को विश्वकपमा तेस्रो
कोचः फेर्नान्डो सान्टोस
चर्चित खेलाडीः क्रीस्टीयानो रोनाल्डो
गोलकिपरः एन्थोनी लोपेज, रुइ पाट्रीसियो, बेटो
डिफेन्डर्स : ब्रुनो आल्भस, क्रेड्रिरिक सोर्स, जोसे फोंटे, मारियो रूई, पेपे, राफेल गोरिरो, रिचार्डो पेरेरिया, रूबेन डिएस
मिडफिल्डर्स :  एन्ड्रिरेन सिल्भा, ब्रुनो फरनानडेज, जोओ मारियो, जोओ माउन्टिनो, म्यानुयल फर्नान्डेज, विलियम कल्र्भाहो
फर्वाडर्स : एन्ड्रे सिल्भा, बर्माडो सिल्भा, क्रिस्टियानो रोनाल्डो, जेलसन मार्टिन, गोनकालो ग्युएडस्, रिर्काडो क्वारेस्मा

12