रसिया

फिफा र्‍यांकिङ : ६६
सहभागीता
क्वालिफाइङ क्याम्पियन : १५ पटक
क्वालिफायङ फाइनल : १० पटक
विश्वकपमा पहिलोपटक : १९५८
विश्वकपमा अन्तीमपटक : २०१४
विश्वकपको पहिलो चरणमा : १० पटक
विश्वकपको सेमिफाइनला  : १ पटक
विश्वकपको फाइनल : ० पटक
विश्वकप टाइटल : ०

उत्कृष्ट प्रदर्शन : सन १९६६ मा चौथो (सणेभियत संघसँगै रहँदा)
कोच : स्टानिस्लाव चेर्चेसोभ
चर्चित खेलाडी : इगोर एकिनफेभ
गोलकिपर्स : इगोर एकिनफेभ, भ्लादमिर गबुलव क्लब, एन्ड्री लुनेव
डिफेन्डर्स : भ्लादमिर ग्रनट, फेडोर कुडरेशोव, इलिया कुटेपोव, एन्ड्रि सेमेनोव, सेर्गेयी इग्नाशेभीक, मरिओ फर्नेनडिज,  इगोर स्मोल्नीकोव
मिड फिल्डर्स : युरी गजीनिस्कि, एलेक्सेण्डर गोलोविन, एलन डजागोइव, एलेक्सेण्डर इरोखीन, युरी झीरीकोव, डलेर
फर्वाडर्स : आर्रटम ज्युबा, एलेक्सी मिरान्चेक,  फेडर स्मलोभ

12