इजिप्ट

फिफा र्‍यांकिङः ४६
सहभागीता
क्वालिफाइङ क्याम्पियनः १४ पटक
क्वालिफायङ फाइनलः २ पटक
विश्वकपमा पहिलोपटकः १९३४
विश्वकपमा अन्तीमपटकः १९९०
विश्वकपको पहिलो चरणमाः २ पटक
विश्वकपको सेमिफाइनलाः ० पटक
विश्वकपको फाइनलः ० पटक
विश्वकप टाइटलः ०

उत्कृष्ट प्रदर्शनः सन १९३४ र १९९० को विश्वकपको पहिलो चरण प्रवेश
कोचः हेक्टर कुपर
चर्चित खेलाडीः मोहमेद सलाह
गोलकिपर्स :  इसाम एल हदरे, मोहमद एल सेनावी, सरीफ, एक्रेमी
डिफेन्डर्स : अहमद फतेह, साद समिर,  यमन अफर्म, महमोद हाम्डेय , मोहमेद अब्देल साफे, अहमद हेजाजी , अली गार्ब , अहमद एल्मोहमादे , ओमार गाबेर
मिड फिल्डर्स : तारेक हामेद, अब्दाल्लाह सैद, स्याम मोर्से, मोहमेद एलनेनी, रम्दान सोभी,  माहमौद हास्सान
फर्वाडर्स : मोहमेद सालाह, मार्रवान मोहसेन, शिक्वाला, एमर वार्डा, मोहमोओद काआर्बा

पुरानाे लय समाउला त उरूग्वेले ?

२१अाैँ संस्करणकाे विश्वकप फुटबल प्रतियाेगिताअन्तगर्त अाज उरूग्वेले इजिप्टकाे सामना गर्दैछ । स्पष्टजितकाे लक्ष्यसहित मैदानमा उत्रने...

12