विश्व खबर Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

विश्व खबर

बेलायती प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव

ब्रिटिस प्रधानमन्त्री थेरेसा मेले बुधबार संसद्‌मा अविश्वासको प्रस्तावमाथिको मतदानको सामना गरेकी छिन् । कन्जरभेटिभ पार्टीका सांसदहरूले बेलायतको स्थानीय समयअनुसार साँझ...

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

फ्रान्सको एक सहरमा क्रिसमस बजारलाई लक्ष्य गरी मंगलबार अतिवादी हमला भएको छ । क्रिसमस बजारमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको मृत्यु...

विधानसभा निर्वाचनमा यसकारण भाजपालाई धक्का

पछिल्लोपटक भारतका विभिन्न पाँच राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा सत्तासीन हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो पराजय स्विकारेको छ भने...

हुवावेकी कार्यकारी मेङ जमानतमा रिहा

क्यानडाको एक अदालतले हालै पक्राउ परेकी चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वान्झाउलाई जमानतमा रिहा गरेको छ । मेङमाथिको...

भारतको विधानसभा निर्वाचनमा भाजपालाई धक्का

भारतमा सम्पन्न विधानसभा निर्वाचनमा सत्तासीन भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो धक्का लागेको छ । पाँच राज्यको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको...

फ्रान्सेली राष्ट्रपतिद्वारा तलब वृद्धि र कर छुटको घोषणा

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले न्यूनतम तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् । मूल्यवृद्धिविरुद्ध हिंसात्मक आन्दोलन भइरहेका वेला राष्ट्रपति म्याक्रोँले...

भारतका पाँच विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भाजपाको तुलनामा कङ्ग्रेस अगाडि

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना आउनेक्रम जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय...

खाडी मुलुकहरूको सम्मेलनमा कतारी अमिर अनुपस्थित

कतारका अमिर साउदी अरबको आयोजनामा खाडी मुलुकहरूको शिखर सम्मेलनमा अनुपस्थित भएका छन् । साउदी अरबसहितका केही मुलुकले कतारले आतंकवादी गतिविधिलाई सघाएको...

स्क्रिनले बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबालिकाको मस्तिष्कमा ‘भिन्न संरचना’ भेटिएको बताएका छन् । मोबाइल फोनलगायत आधुनिक...

मूल्यवृद्धिविरुद्ध प्रदर्शनले ठूलो मूल्य चुकाउँदै छ फ्रान्स

फ्रान्समा जारी सरकारविरोधी हिंसात्मक प्रदर्शनबाट देशले ठूलो मूल्य चुकाएको विश्लेषण हुन थालेको छ । इन्धनको मूल्यवृद्धिविरुद्ध झन्डै एक महिनादेखि भएको हिंसात्मक...

फ्रान्समा सरकारविरोधी हिंसात्मक प्रदर्शन जारी, १७ सय पक्राउ

फ्रान्समा राष्ट्रपति इम्यानुअल म्याक्रोँको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका १ हजार ७ सय २३ लाई प्रहरीले पक्राउ गरेको छ ।...

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ‘चिफ अफ स्टाफ’ले यसै वर्षको अन्त्यसम्ममा पद छाड्ने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा सञ्चारकर्मीसँगको भेटमा...
12345...102030...