समाचार Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

समाचार

नेकपा प्रदेश २ कमिटी सदस्यले गरे सपथग्रहण

नेकपा प्रदेश २ कमिटी सदस्यले बिहीबार राैतहटकाे चन्द्रनिगाहपुरमा अायाेजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् । प्रदेश अध्यक्ष प्रभु साहले सदस्यलार्इ...

विकासका लागि वर्षमा २४ दिन श्रमदान अनिवार्य

बाजुराको गौमुल गाउँपालिकाले देश निर्माणको लागि भन्दै महिनाको दुई दिन जनश्रमदान गर्नु पर्ने नियम बनाएको छ । प्रत्येक घरधुरीले महिनाको...

भूमि समस्या निराकरणका लागि योजनाबद्ध काम हुँदैछ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताएकी छन् ।...

खोकनाको मुआब्जा वृद्धि गर्दा देशभर असर पर्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेका छन् । सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र...

उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

कोशी टापु बन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ उदयपुरको बेलकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

भैलो खेलेको रकमबाट विद्यालयका लागि ६ कोठे पक्कि भवन निर्माण

पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६ रुकुमकोटमा रहेको रुक्मिणि माध्यामिक विद्यालयले भैलो खेलेर संकलन गरेको रकमबाट ६ कोठे पक्कि विद्यालय भवन...

विवाह सक्किएपछि फर्किदै श्रद्धालु

राम जानकी विवाह महोत्सव सकिएपछि बुधवार साँझदेखि नै श्रद्धालुहरु फर्कन थालेका छन् । विगत तीन दिनमा दुई हजार दुई सय...

अपराध रोक्न मदिरा नियन्त्रण अभियान

मदिरा नियन्त्रणका लागि प्रहरी प्रशासनदेखि स्थानीय सरकार प्र्रतिबद्ध भएका छन् । मदिराका कारण बलात्कार, आत्महत्या तथा अन्य सामाजिक अपराध र घरेलु...

कालिकोटमा मोटरसाईकल दुर्घटना, दुईको मृत्यु

जिल्लाको खाँडाचक्र नगरपालिका–८ को पिलीमा मोटरसाईकल दुर्घटना दुई जनाको मृत्यु भएको छ । भे ५ च ८११८ नम्बरको मोटरसाईकल कर्णाली...

लिमीवासीले पनि गाउँ छोडे

चिसो बढेपछि तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दा घर छोडेर सहर तिर लागेका छन् । उच्च हिमाली क्षेत्रमा रहेको...

संसद्को हिउँदे अधिवेशन सुरु

प्रदेश ५ को संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । बजेट अधिवेशन सकिएको चार महिनापछि प्रदेश संसद्को हिउँदो अधिवेशन बुधबार...

ल्होसारमा सार्वजनिक बिदाकाे माग गर्दै गुरुङ समुदाय

गुरुङ समुदायले तमु ल्होसार (पुस १५) मा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेका छन् । सरकारले तमु ल्होसारको बिदा कटौती...
12345...102030...