मुख्य समाचार Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

मुख्य समाचार

सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह

सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने निर्णय गरेको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई बिहीबार सार्वजनिक...

‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत भएका निकायबाट सहि समयमा सहि सूचना प्राप्त गर्न स्थापना गरिएको 'स्मार्ट हेल्थ युनिट' गायव भएको...

विद्युत् चुहावट नियन्त्रण र बक्यौता असुलीमा कर्मचारीलाई प्रोत्साहन

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको प्रोत्साहन गर्ने नीति...

परराष्ट्रसचिव बैरागी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

परराष्ट्रसचिव शंकरदास बैरागीले चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीसँग शिष्टाचार भेट गरेका छन् । चिनियाँ सरकारी गेष्टहाउस दियाओथाईमा भएको...

काठमाडौं-निजगढ द्रूतमार्गको डिपीआर माघ दोस्रो साता : रक्षामन्त्री पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माघ दोस्रो साता तयार हुने बताए । उपप्रधानमन्त्री...

‘संविधान कार्यान्वयन गराउन कांग्रेस जिम्मेवार बन्नुपर्छ’ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान पूर्ण कार्यान्वयन गराउन जिम्मेवार बन्न कांग्रेसलाई सुझाव दिएका छन् । पूर्व राष्ट्रपति यादवले कांग्रेसकै...

अब काठमाडौंका क्यासिनाेमा पासपोर्ट देखाएपछि मात्र प्रवेश पाइने

काठमाडौंका क्यासिनोमा प्रवेशको लागि अब अनिवार्य रुपमा पासपोर्ट देखाउनुपर्ने भएको छ । बिहीबार क्यासिनो सञ्चालकहरुसँगको समन्वयमा यस्तो निर्णय गरिएको हो...

संविधान संशोधन गर्दै अघि बढ्नुपर्छ : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दै अघि बढने बताएका छन्...

प्रधानन्यायधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वाेच्चका वरिष्ठ न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषद्को...

दैलेखमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

जिल्ला अस्पलात कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दैलेखको गुरासेँ गाउँपालिका–४ लाठेमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको...

पदाधिकारी ११ पुर्‍याउन सभापति समक्ष शशांकको प्रस्ताव

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ११ जना पदाधिकारी बनाउन प्रस्ताव गरेका छन् । स्रोतका अनुसार बुधबार सभापति शेरबहादुर देउवालाई उनकै...

प्रधानन्यायाधीशमा राजनीति

संवैधानिक परिषद्को बैठक लगातार पाँचपटक स्थगित, छैटौँपटक आज प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश लिने दिन नजिकिँदै गर्दा संवैधानिक परिषद्ले भने भावी...
12345...102030...