मकैले सजिएको महत गाउँ [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

मकैले सजिएको महत गाउँ [फोटोफिचर]

रुकुम पूर्वको भुमे गाउँपालिका ६ को महत गाउँ मकैले सजिएको छ । प्रत्येक घरमा आकर्षक तरिकाले गरिएकाे मकै भण्डारणले गाउँलार्इ अाकर्षक बनाएकाे छ । यहाँका प्रत्येक घर बाहिरै मकै झुण्ड्याएर भण्डारण गरिएको छ ।

बाहिरै मकै भण्डारण गर्दा किरा नलाग्ने तथा मकै राम्रो हुने स्थानीय बताउँछन् ।असोज, कार्तिक तिर बारीबाट ल्याएको मकै स्थानीयले घरबाहिरै भण्डारण गर्ने गरेका छन् ।

यसरी भण्डारण गरिएको मकै माघ, फागुन तिर निकालेर सिधै पिस्न मिल्ने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु