Home - Naya Patrika
eNaya Patrika
  • ePaper

मुख्य समाचार

परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन : १६१ देशसँग कूटनीतिक सम्बन्ध

नयाँ पत्रिका काठमाडाैं - नेपालले हालसम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये १६१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । सन् २०१८ मा मात्रै नेपालले १३ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित सन् २०१७/२०१८ को वार्षिक प्रतिवेदनअनुसार हालसम्म नेपालका ३० देशमा दूतावास, ३ संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, ६ महावाणिज्य दूतावास तथा ७१ वटा अवैतनिक...

समाचार

फिचर

मल्टिमिडिया

मकैले सजिएको महत गाउँ [फोटोफिचर]

मनिष खड्का रुकुम(पूर्व) - रुकुम पूर्वको भुमे गाउँपालिका ६ को महत गाउँ मकैले सजिएको छ । प्रत्येक घरमा आकर्षक तरिकाले गरिएकाे मकै भण्डारणले गाउँलार्इ अाकर्षक बनाएकाे छ । यहाँका प्रत्येक घर बाहिरै मकै झुण्ड्याएर भण्डारण गरिएको छ । बाहिरै मकै भण्डारण गर्दा किरा नलाग्ने तथा मकै राम्रो हुने स्थानीय बताउँछन् ।असोज, कार्तिक तिर बारीबाट...

कृष्ण रिजाल काठमाडौं - बैंक तथा वित्तीय संस्थामा सिइओ नियुक्तिमा प्रत्यक्ष हस्तक्षेप गर्ने नीति बनाउँदै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिमा प्रत्यक्ष हस्तक्षेप गर्ने तयारी गरेको छ । बैंकको सञ्चालक समितिले ३ जनाको राष्ट्र बैंकमा नाम सिफारिस गर्ने र उसले अनुमोदन गरेपछि मात्रै सिइओ नियुक्त हुने नियम...

ब्लग

धार्मिक गन्तव्य बान्निगढी

ध्रुव बीसी काठमाडाैं - हरियो पहाडको टुप्पोमा अत्याधुनिक भ्यु–टावरजस्तो देखिन्छ, अछामको बान्निगढी । यहाँ पुग्ने जो कोही प्राकृतिक सुन्दरताबाट मन्त्रमुग्ध हुन्छन् । खप्तड, रामारोशन र बडिमालिका जाँदा एकपटक छिर्नैपर्ने ठाउँ हो, बान्निगढी । ६...

सप्तरंग

रजनीकान्त ६८ वर्षमा

नयाँ पत्रिका काठमाडाैं - साउथ फिल्मका सुपरस्टार रजनीकान्त १२ डिसेम्बरमा ६८ वर्षका भए । उनले तमिल, तेलगुदेखि लिएर हिन्दी सिनेमामा राम्रो छाप छाडे । आजसम्म पनि रजनीकान्त कुनै कार्यक्रम वा कुनै फिल्मी माहोल या...

स्वास्थ्य र जीवनशैली

खेलकुद

मनाङ मैदानमा, सुजल बेन्चमा

प्रकाश कँडेल काठमाडाैं - जर्सी नं. १५ । नेपाली फुटबल पछ्याउनेका लागि परिचित जर्सी । यही जर्सी लगाएर मिडफिल्डमा खेल्ने सुजल श्रेष्ठको खुट्टामा बल परेपछि नेपाली दर्शक उत्साहित भइहाल्छन् । राष्ट्रिय टिममा उनी अपरिहार्यजस्तै भएका छन् । उनी मनाङ मर्स्याङ्दी क्लबका खम्बा नै हुन् । तर, यतिवेला सहिद स्मारक ए डिभिजन लिग भइरहँदा उनी...

विश्व खबर

हुवावेकी कार्यकारी मेङ जमानतमा रिहा

एजेन्सी भ्यानकुभर - क्यानडाको एक अदालतले हालै पक्राउ परेकी चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वान्झाउलाई जमानतमा रिहा गरेको छ । मेङमाथिको अभियोगबारे सुनुवाइ गर्ने क्रममा बुधबार अदालतले उनलाई रिहा गरेको हो ।...

साहित्य

प्रदेश